आफैंले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नवलपरासी। नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा कार्यरत नेपाली सेनाका एक जवानको आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ ।

कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *