कुकुरलाई कुटीकुटी हत्या गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौँ । टोखा नगरपालिका ७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले प्रहार गरी क्रुरतापूर्वक हत्या गर्ने अंकित भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा भुजेलले कुकुरलाई लठ्ठीले बारम्बार प्रहार गरी हत्या गरेका हुन् । कुकुरलाई कुटेर हत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कुकुरलाई निर्ममता पूर्वक हत्या गरेको जानकारी […]

भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार मध्यरातमा ढालियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन्। बुधबार जनतासँग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताए। ‘हाम्रो नेतृत्वमा सरकारले एक पछि अर्को सुशासनका क्षेत्रमा सकारात्मक काम गर्दै गएपछि यो बिचौलिया, दलाल र नोकरशाहलाई पचेन, ‘उनले […]

रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । ‘मुद्दा विचाराधीन भएकै अवस्थामा पत्र जारी भएको देखियो,’ उनले भने, ‘त्यसैले त्यो पत्र कार्यान्वयन नगर्नू भनी अर्को पत्र […]

सुबर्णखाल मन्द्रे- कपिलवस्तु सम्पर्क समाजको प्रारम्भिक भेला, संयोजकमा पौडेल

सागर बेल्बासे, कपिलवस्तु । अर्घाखाँची को सुवर्णखाल,मन्द्रे,हल्दे,मलारानी,जाडिखर्क,बाउन्ने,घर्तिसारा,शब्दु,मैनेरी,उपल्लिखन्न लगायतका साबिक सुवर्णखाल गा बि स भित्र बाट बसाइ सराइ गरि कपिलवस्तुको विभिन्न स्थान मा छरिएर रहेका बशोबासी हरु एकीकृत भइ नयाँ र पुराना पुस्ताको परिचय संगै आफू वा आफ्नो पुर्वज को उदगम स्थल र हालको बसाइ बिचको मित्रतालाइ प्रगाढता बढाउदै समाज रुपान्तरण मा टेवा पुराउने उदेश्यका साथ […]

कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु

कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका( ११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका( ४ का भरतकुमार राई र महेश राई रहेका कास्कीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। अन्नपूर्ण(११ स्थित त्रिवेणी ताल पदमार्गमा […]

शिवराज–५ मा १७ घरपरिवारलाई जस्तापाता वितरण

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ ले आइतबार एक विशेष कार्यक्रमका बीच १७ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। वडाको पहलमा आयोजना गरिएको उक्त कार्यक्रमले वडालाई खरको छानो मुक्त बनाउने अभियानलाई अघि बढाएको छ । कार्यक्रममा वडाध्यक्ष नेत्र प्रसाद बेल्वासेले जस्तापाता वितरणको उद्देश्य र यसको महत्वबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी निरन्तर रूपमा जनताका आवश्यकता र समस्यालाई […]

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करोडौंको औषधी नष्ट

नेपालगञ्ज।  नेपालगञ्ज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी हुँदा कराडौंको क्षति भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले अस्पतालको मे ।डिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको जानकारी दिए। अस्पतालमा […]

विद्यालय सञ्चालन गर्न पालिकाको दबाब, माग पूरा नभएसम्म नखोल्ने शिक्षकको अडान

नवलपुर।  नवलपुरका स्थानीय पालिकाहरूले भोलि आइतबारदेखि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन्। तीन वटा पालिकाले विज्ञप्ति निकालेर आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन्। लामो समयदेखि शिक्षक विभिन्न माग राखेर काठमाडौँमा आन्दोलन गरिरहँदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै कावासोती नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न भनेका हुन्। कावासोतीका नगर […]

दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको मृत्यु

दाङ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भगवती शर्माको निधन भएको छ । उहाँका श्रीमान् तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यको गएको वैशाख ८ गते निधन भएको थियो । किरिया बसेकै अवस्थामा भगवतीको आज बिहान निधन भएको स्थानीय विनोद शर्माले जानकारी दिनुभयो । भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । […]

लुम्बिनी आएका प्रधानमन्त्री ओलीको कार्यक्रम सासंद र मन्त्रीले गरे बहिस्कार

बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् । यो कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए । […]