बुद्धभूमिमा पौडी खेल्ने क्रममा डुबेर ७ बर्षीय बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बकलीपुरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । विहिबार करिब साढे ३ बजे सुनिल थारुका ७ बर्षीय छोरा आहान थारुको पौडी खल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको वडाध्यक्ष प्रमोद आचार्यले पुष्टि गरे । उनका अनुसार माछा पाल्न खनेको उक्त सार्वजनिक पोखरीमा आहानको डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेको […]

इलाका प्रशासन कार्यालय बाणगंगाको सेवा अब गजेहडा बाट

जनहित अनलाइन, कपिलवस्तु । ईलाका प्रशासन कार्यालय बाणगंगाले आज बुधवार देखि गजेहडा बाट सेवा प्रवाह गर्न सुरु गरेको छ । आज एक कर्याक्रम गरि बाणगंगा नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालय भवनको दोस्रो तल्लाबाट सेवा प्रदान गर्न थालेको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले वडा नम्बर ४ सिङ्गो नगरवासीका लागि नै […]

कपिलवस्तुको महाराजगञ्जमा सर्पको टोकाईबाट १४ महिने बालिकाको मृत्यु

महाराजगञ्ज । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकामा सर्पको टोकाईबाट १४ महिने बालिकाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका वडा नम्बर २ बस्ने संगीता पासवानको मृत्यु भएको हो । घरमा सुती रहेको अवस्थामा बिषलु सर्प गोबनले कानमा टोकेको र समयमै उपचार नपाउनदा उनको मृत्यु भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका ब्यवस्थापक नविन भण्डारीले वैखरी अनलाइनलाई बताए । […]

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

१ श्रावण २०८२ विहिबार । काठमाडौँ  । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिणतिर सर्दै जाने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका […]

शान्ति सुरक्षाकालागि बाणगंगा नगरपालिकाद्धारा पिपरा प्रहरीलाई ब्यारिकेट र सिसी क्यामेरा प्रदान

बाणगंगा । बाणगंगा नगरपालिकाले नगर क्षेत्रमा ट्राफिक दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षाको अवस्था मजबुत पार्नका लागि इलाका प्रहरी कार्यालय पिपरालाई ब्यारिकेट र सिसी क्यामेरा जडानका सामग्रीहरू हस्तान्तरण गरेको छ। नगर प्रमुख चक्रपाणी अर्यालले इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र जिसीलाई आज एक कार्यक्रमबीच २० थान ट्राफिक ब्यारिकेट र महत्वपूर्ण स्थानहरूमा सिसी क्यामेरा जडानका […]

लक्ष्मणघाट बोलबममा आइतबार सन्ध्याकालीन गंगाआरती हुदैँ

बाणगंगा । कपिलवस्तुको लक्ष्मणघाट बोलबम धाममा एक महिने जर्लापर्ण तथा श्रावणी बोलबम मेला भईरहेको छ । गुरुपूर्णिमाको दिन यस मेला धामका अध्यक्ष रन बहादुर काउचा र बाणगंगा ६ का वडा अध्यक्ष करुण टन्डनको संयुक्त विशेष पूजा–अर्चनाबाट सुरु भएको हो । धार्मिक आस्थालाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिने यो मेला एक महिनासम्म चल्ने जनाईएको छ । […]

’म बनाउछू मेरो गाउँ’ अभियानमा छौ: वडा अध्यक्ष बि.सी

जनहित अनलाई,कपिलवस्तु ।  पछिल्लो समय अर्घाखाँचीका विभिन्न गाउँहरुमा विकास निमार्णका कामहरु तीव्र गतिमा भैरहेका छन । बसाईसराइले पहाडका विभिन्न ठाउँहरु रित्तिदै गइरहेको समयमा त्याँहा भएका विकास निर्माणका कामले बसाइसराइलाई रोक्न मद्धत पुग्ने पनि विश्वास लिइएको छ । बसाईसराईको समस्याले अर्घाखाँचीको शितगंगा नगरपालिका र उक्त नगर भित्र पर्ने वडा नम्बर १३ लाई पनि सताएको छ । […]

अर्घाखाँचीको भूमकिास्थानमा पहरिोमा पुरएिर दम्पतीको मृत्यु

अर्घाखाँची । भूमकिास्थान नगरपालकिा–१० धनचौर तल्लोपाकुमा पहरिोले पुरएिर एक दम्पतीको मृत्यु भएको छ। मंगलबार करबि ९ बजेतरि घाँस काट्न र चउिरी टप्नि गएका स्थानीय ६६ वर्षीय गोबन्दि बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहरिोले पुरएिर ज्यान गएको जल्लिा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डएिसपी० चक्रबहादुर मल्लले जानकारी दएि। दुवै जना रोजा तुसारेपानीस्थति आफ्नै खर्यानतर्फ […]

अर्कैसँग बिहे गरेको रिसमा श्रीमतीको हत्या

प्युठान ।  प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् । हत्या अभियोगमा ऐरावती गाउँपालिका –२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका […]

विनायक बचत तथा ऋिण सहकारीले आयोजना गरको रक्तदानमा ३१ प्वाइन्ट रगत सङ्कलन

जनहित अनलाइन, कपिलवस्तु ।   श्री विनायक बचत तथा ऋिण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ प्वाइन्ट रगत सङ्कलन भएको छ । संस्थाको ११ औँ वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बाणगंगाा उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा उक्त रगत सङ्कलन भएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक उत्सवको अवसरमा […]