कपिलवस्तुको मायादेवी साझेदारी बनमा १ लाख बिरुवा रोपिँदै

कपिलवस्तु। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका अन्तर्गत रहेको मायादेवी साझेदारी बनमा वातावरण संरक्षण र हरियाली विस्तारको उद्देश्यले वृक्षारोपणको ठूलो अभियान सञ्चालन गरिएको छ । करिब ५७ हेक्टर क्षेत्रफलमा १ लाख बिरुवा रोप्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ। बन समितिका अनुसार, प्रारम्भिक चरणमा करिब ५७ हेक्टर क्षेत्रफलमा टिक, सिसौ, राजवृक्ष, मोरिङ्गा, बबुल, अर्जुन, जामुन, बाँस, सिरिसलगायत बहुउपयोगी […]
नेपालमा बालविवाहको दर अझै पनि उच्च

काठमाण्डौ। नेपालमा बालविवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्याङ्कले देखिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ ले नेपालमा अझै पनि बालविवाहको दर उच्च रहेको देखाएको हो । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आज प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार वर्षेनि ५४ हजार जनाभन्दा धेरै बालबालिकाले […]
विवाह गर्न नमानेपछि प्रेमिकाको हत्या

बनेपा,। विवाह गर्न नमानेको झोकमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विवाह गर्न नमानेको रिसको झोकमा रामेछाप जिल्ला मन्थली नगरपालिका–१३ का ३७ वर्षीया सन्तोष सुनारले प्रेमिकाको हत्या गरेको जनाएको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमीकाको हत्या गर्ने सुनारलाई सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]
कोरोना संक्रमणबाट एक वृद्ध महिलाको मृत्यु

पोखरा । पोखरामा कोरोना भाइरस ९कोभडि–१९० को संक्रमणका कारण एक ७४ वर्षीया महलिाको मृत्यु भएको पुष्टि गरिएकाृे छ । गण्डकी प्रदेश स्वास्थ्य नर्दिेशनालयका नर्दिेशक खीमबहादुर खड्काका अनुसार ती महलिा करबि आठ दिन अघि कोरोना पोजटिभि देखएिकी थइिन् र उपचारकै क्रममा हजिो उनको मृत्यु भएको हो। उनी पोखरास्थति चरक अस्पतालमा भर्ना भएकी थइिन्। अस्पताल स्रोतका अनुसार […]
बाणगंगाको कार्यपालिका बैठक : नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका पारित

बाणगंगा । बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो कार्यपालिकाको बैठक सम्पन्न भएको छ। सोमबार नगरपालिकाको कार्यालयमा सम्पन्न उक्त बैठकले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका पारित गरेको छ । बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि निर्माण सामग्रीहरूको नगर दर रेट निर्धारण गर्नुका साथै दक्ष तथा अर्धदक्ष कामदारहरूको दैनिक ज्यालादर समेत पारित […]
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना

कपिलवस्तु । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, […]
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुमा पदभार हस्तान्तरण सम्पन्न

कपिलवस्तु । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुमा पदभार हस्तान्तरण सम्पन्न भएको छ । शनिवार वर्ष २०२४–२५ ले वर्ष २०२५ –२६ लाई पदभार हस्तान्तरण गरेको हो । क्लबका निवर्तमान अध्यक्ष ज्ञानहरी न्यौपानेले वर्तमान अध्यक्ष गोपालप्रसाद खनाललाई पद हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले स्वार्थ भन्दा माथि सेवा भन्ने उत्कृष्ट भावनाका साथ जन्मिएको […]
नारीको वेदना समेटिएको तिज गीत ‘काली पसम कि’ भाग २ ले दर्शकको मन जित्दै
जनहित अनलाइन, कपिलवस्तु । साउन लागेसँगै तिज गीतहरु धमाधम आइरहेका छन । हरेक सर्जकहरुले आफ्नो क्षमता र इच्छा अनुसारका गीतहरु बजारमा ल्याइरहेका छन । तर विगतमा गाउने तिज गीतमा जुन महिलाका मर्म र भावना पोखेको पाइन्थ्यो त्यो भाव भने अहिले बिरलै देख्न पाइन्छ । विवाहित नारिले भोग्नु परेका पिर, वेथा र समस्याहरुलाइ गीत मार्फत नै […]
जन्मदिनको अवसरमा अधिकारीले गरे प्रदेश बाटै समाजसेवा,ग्यालेक्सी युथ क्लबद्वारा सरसफाई अभयािन,

बाणगंगा, कपलिवस्तु । सफा कपलिवस्तु अभयिान अन्तर्गत बाणगंगा नगरपालकिा वडा नं। ८ स्थति बोडगाउँमा ग्यालेक्सी युथ क्लबले शनबिार सरसफाई अभयिान सम्पन्न गरेको छ । अभयिानअन्तर्गत क्लबले सार्वजनकि स्थलहरूमा डस्टबनि वतिरण गर्दै वातावरणीय सचेतना फैलाएको हो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष अमृत गरिीले उत्साहपूर्वक सहभागीहरूले अभयिानको सफलता सुनश्चिति गरेको उल्लेख गर्दै समाज रूपान्तरणमा यस्ता कार्य प्रभावकारी […]
बाणगंगाको मधुबन स्थित भगीरथी गौ संरक्षण विकास केन्द्रमा डिप बोरिङ ड्रिल कार्य सुरु

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ स्थित मधुबनमा रहेको भगीरथी गौ संरक्षण विकास केन्द्रमा गाईहरूका लागि आवश्यक खानेपानी र घाँस तथा अन्य बोटबिरुवाको सिचाइका लागि डिप बोरिङ ड्रिल कार्य आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। यो कार्य सङ्घीय खानेपानी तथा ढल निकास आयोजना, बुटवल शाखा र बाणगंगा नगरपालिकाको संयुक्त लगानीमा, बाणगंगा खानेपानी […]