पोखरा । पोखरामा कोरोना भाइरस ९कोभडि–१९० को संक्रमणका कारण एक ७४ वर्षीया महलिाको मृत्यु भएको पुष्टि गरिएकाृे छ । गण्डकी प्रदेश स्वास्थ्य नर्दिेशनालयका नर्दिेशक खीमबहादुर खड्काका अनुसार ती महलिा करबि आठ दिन अघि कोरोना पोजटिभि देखएिकी थइिन् र उपचारकै क्रममा हजिो उनको मृत्यु भएको हो।
उनी पोखरास्थति चरक अस्पतालमा भर्ना भएकी थइिन्। अस्पताल स्रोतका अनुसार मृतक महलिामा उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगहरू पनि देखएिको थयिो। नर्दिेशक खड्काले भने, “अरु रोग पनि थिए भन्ने छ, तर कोरोना पुष्टि भएकै हो। संक्रमण एसोसयिट भएर मृत्युमा भुमिका खेलेको मानन्छि ।”
हाल गण्डकी प्रदेशमा कोरोना संक्रमण दर फेरी बढ्न थालेको नर्दिेशनालयले जनाएको छ। अहलिेसम्म प्रदेशभर ८ जना संक्रमति उपचाररत छन्। तीमध्ये कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना रहेका छन्।
वशिेषज्ञहरूका अनुसार पछल्लिा दनिमा संक्रमण दर फेरी बढ्दै गएको संकेत देखएिको छ र सतर्कता अपनाउन आवश्यक भएको छ, वशिेषगरी दीर्घरोग भएका तथा जेष्ठ नागरकिहरूको हकमा ।


