प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन् । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३ औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास स् अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट […]
नक्कली लालपुर्जा जारी गरेको आरोपमा बुटवलमा मालपोत अधिकृतसहित २ जना पक्राउ

बुटवल । मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई पक्राउ परेका छन् । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगली सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]
सुर्खेतका दुई किशोरी भक्तपुरमा मृत फेला

काठमाडौं । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ । कँडेल दिदीबहिनी चक्रधर […]
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने

प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधको आरोपमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ। पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, […]
मनसुन कम सक्रिय हुँदा पानी परेन, राति भने कोशी र मधेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । अस्ति मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय भएको हो । मनसुन कम सक्रिय भएकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ । आज पनि बिहानैदेखि घाम चर्किएको छ । गएराति केही ठाउँमा हल्का वर्षा मात्रै भयो । आज दिउँसो […]
छोरी भेट्न गएका बाउ आफैँ रहेनन्

चतिवन। चतिवनमा एक पुरुष मृत भेटएिका छन् । कालकिा नगरपालकिा–९ शक्तखिोर जंगलमा राप्ती नगरपालकिा–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटएिका हुन्। गत असार २८ गते घरबाट कालकिा नस्किएिका प्रजा बेपत्ता भएका थएि। कालकिा नगरपालकिा–९ शक्तखिोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआए पछि परविार र आफन्तले खोजी गर्न थालेका थिए । प्रजाको […]
ट्याङकरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सर्लाही, । पूर्वपश्चमि राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालकिा–१, नवलपुरस्थति बागवानी लच्कामा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक हरविन नगरपालकिा–४, सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो । बागवानीस्थति लच्कामा चार लेनको सडक बनाउने क्रममा कलभर्ट नर्मिाण भइरहेको ठाउँमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को। १ ख ५९३८ नम्वरको तेल […]
देशभर मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा […]
सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । […]
अख्तियारद्वारा सात लाख घुस सहित कैलालीका वन अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो । आरोपी यादवको साथबाट […]