सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गर्दै श्रृङ्गिघाट सामुदायिक वन

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले प्रहरीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ । विहिबार वनले चारनम्बरमा भएको प्रभातफेरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय र शसस्त्र वेस क्याम्प पिपरालाई २ /२ ओटा अग्नि नियन्त्रण उपकरण (फायर ईक्सटिङ्ग्वीसर) हस्तान्तरण गरेको वनका अध्यक्ष सुसिलसिंह ठकुरीले जानकारी दिए । वनको बार्षिक स्वीकृत कार्यक्रमको विपद […]
बैजलपुर सामुदायिक वनले गर्यो एक सय विपन्न परिवारको स्वास्थ्य बिमा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा स्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुको स्वास्थ्य बिमा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम अनुसार गरिबी न्युनिकरण अन्तर्गत उक्त कार्यक्रम गरिएको वनका अध्यक्ष सत्यनारायण थारुले जनहित अनलाइन सङ्ग बताउनुभयो । थारुका अनुसार गरिब तथा विपन्न वर्गका १ सय उपभोक्ताहरुको स्वास्थ्य बिमा गरिएको हो […]
दुर्घटना अपडेट : अर्घाखाँचीको शितगंगामा बस दुर्घटनामा ४ जनाको मृत्यु

अर्घाखाँची । शितगंगा नगरपालिका–२ भुवनपाटामा सुपादेउराली मन्दिर दर्शन गर्न आएको लु २ ख ३०३ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्। पश्चिम नेपाल समिति अन्तर्गतको उक्त बस सुपादेउराली मन्दिर दर्शनका लागि गइरहेको थियो। भुवनपाटाको घुम्तीमा बस अनियन्त्रित भई सडकबाट तल खसेको हो । […]
उत्कृष्ट कार्य सम्पादन गरेकोमा प्रहरी निरिक्षक जीसी नगद सहित पुरस्कृत

कपिलवस्तु ।ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लाकेन्द्र जिसी उत्कृष्ट कार्य सम्पादन गरेकोमा पुरस्कृत हुनुभएको छ । आज आफ्नो जिम्मेवार वडा एरियाको शान्ति सुरक्षा व्यवस्थापन लगायत उत्कृष्ट कार्य सम्पादन गरेकोमा प्रहरी निरिक्षक जिसी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मार्फत पुरस्कृत हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्तले नगद […]
ब्राईट लुम्बिनीद्धारा जापानको सिओई प्राप्त ४५ विद्यार्थीलाई विदाई तथा सम्मान

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ४ जितपुरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन सेन्टरले बिद्यार्थी भिसामा जापान जान लागेका बिद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ । शनिबार पिस हिमालय रिसोर्टमा भब्य कार्यक्रमकाबिच उनिहरुलाई बिदाई गरिएको हो । सन् २०२५ को अप्रिल इन्टेकमा जापान जानको लागि सिओइ प्राप्त गरि भिसा आएका ४५ जनालाई बिदाई गरिएको संचालक तथा […]
रुपन्देहीमा ट्रकसँग स्कुटर ठोक्किदा बाणगंगाका एक युवकको ज्यान गयो

कपिलवस्तु। रुपन्देहीको मंगलापुरमा सवारी दुर्घटनामा परि कपिलवस्तुको बाणगंगाका एक युवकको ज्यान गएको छ । रुपन्देहीको बुटवल भैरहवा सडक खण्डको मंगलापुरमा रोकिराखेको ट्रकसँग स्कुटर ठोक्किदा शुक्रबार बाणगंगा नगरपालिका वडा नम्बर ९ का वर्ष २७ का रमेश खनालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका स्थित मंगलापुरमा रोखिराखेको लु २ ख ५१३६ नम्बरको […]
झापामा १६३६ किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं । झापामा १६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षिय गंगाबहादुर बस्नेत पक्राउ परेका छन् । इलामबाट झापातर्फ आउँदै गरेको […]
बाणगंगा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ८ लौगाई स्थित बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्षमा शिव शर्मा (शिशिर पौडेल) सहित उनको प्यानल नै निर्वाचित भएको हो । सचिवमा अनेरास्ववियुकै प्रदिप पौडेल, कोषाध्यक्षमा ममता थारु निर्वाचित भएका छन् भने सदस्यहरुमा निर्मला सुनार (निशा), जीवन रायमाझी, पुष्पा घिमिरे, अन्जु कंडेल […]
सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका न्यौपाने र सचिवमा अखिल संयुक्तकी आचार्य विजयी

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु जिल्लामै सबैभन्दा धेरै विद्यार्थी रहेको सिद्धार्थ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा मनोज न्यौपाने निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा ४ संगठनको अखिल संयुक्त प्यानलका पशुपति गरिलाई हराउँदै न्यापने विजयी भएका हुन । निर्वाचन समितिले जारी गरेको अन्तिम मतपरिणम अनुसार विजयी भएका न्यौपानेले ४१५ मत ल्याउँदा अखिल संयुक्त […]
होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा ५२ जना पक्राउ, १२२ सवारी नियन्त्रणमा

कपिलवस्तु। होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा कपिलवस्तु प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको अवस्था हेरेर उनीहरूविरुद्ध मुद्दा चलाउने वा छाड्ने निर्णय हुने प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १२२ […]