जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको सिद्धार्थ क्याम्पस बुङ्चिीले “मेरो क्याम्पस, मेरो कथा” – भ्लग (भिडियो डायरी) प्रतियोगिता आयोजना गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिभा र अनुभव प्रस्तुत गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको आज क्याम्पस प्रसासनले एक सुचना मार्फत जनाएको छ ।
हेर्नुहोस् सुचना




