मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना कशिोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालकिा ८ घर भई घोराही उपमहानगरपालकिा १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहति बकि र १६ वर्षीय नशिान बकिको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती स्वास्थ्य वज्ञिान प्रतष्ठिान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जल्लिा प्रहरी कार्यालय दाङका सूचना अधकिारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दनिुभयो ।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार रामपुरबाट घोराहीतर्फ आउँदैगरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालकिा –४ सस्निेखोलामा बेलुका ७ बजेतरि आफै अनयिन्त्रति भएर दुर्घटना भएको थयिो । तब्रि गतकिा कारण दुर्घटना भएको अनुमान गरएिको छ । दुवै जनाको शबलाई राप्ती स्वास्थ्य वज्ञिान प्रतष्ठिानमा राखएिको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *