अर्कैसँग बिहे गरेको रिसमा श्रीमतीको हत्या

प्युठान । प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् । हत्या अभियोगमा ऐरावती गाउँपालिका –२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका […]
विनायक बचत तथा ऋिण सहकारीले आयोजना गरको रक्तदानमा ३१ प्वाइन्ट रगत सङ्कलन

जनहित अनलाइन, कपिलवस्तु । श्री विनायक बचत तथा ऋिण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ प्वाइन्ट रगत सङ्कलन भएको छ । संस्थाको ११ औँ वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बाणगंगाा उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा उक्त रगत सङ्कलन भएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक उत्सवको अवसरमा […]
सिद्धबाबा सुरुङमार्ग: ५७ प्रतिशत भौतिक प्रगति पूरा

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएपछि कामले गति लिएको हो । अहिलेसम्म सुरुङमार्गको ५७ प्रतिशत भौतिक प्रगति र ५१ प्रतिशत वित्तीय पूरा भएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो । उहाँका […]
मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गयो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना कशिोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालकिा ८ घर भई घोराही उपमहानगरपालकिा १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहति बकि र १६ वर्षीय नशिान बकिको मृत्यु भएको हो । दुवै जनाको राप्ती स्वास्थ्य वज्ञिान प्रतष्ठिान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जल्लिा प्रहरी […]