रुपन्देहीको तिलोत्तमामा अटो रिक्सा र स्कुटर ठोक्किदा ३ जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु ।

रुपन्देहीको तिलोत्तमा ११ भुल्का बजारमा आज साझ अटोरिक्सा र स्कुटर दुर्घटना हुदा ३ जना घाइते भएका छन ।
ना २ ह १७६ न को अटो र लु २३ प ४८३३ न को स्कुटर एक आपसमा ठोक्किदा स्कुटरमा सवार २ जना र अटो चालक तिलोत्तमा ११ कालिकास्थान निवासी प्रेम थापा घाइते भएका छन । स्कुटरमा सवार २ जनाको परिचय खुलेको छैन । घाइते ३ जनाको कृमसन अस्पतालमा उपचार भैरहेको छ ।                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *