अर्घाखाँचीको भूमिकास्थानमा आमाद्वारा छोरीको हत्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ कल्लेरीमा आमाले छोरीको हत्या गरेकी छन् ।

बिहान तरकारी काट्ने क्रममा धारिलो हँसियाले टाउका हानेर ३१ वर्षीय आमाले ४ वर्षीया छोरीको हत्या गरेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

आमाले केही वर्षदेखि मानसिक समस्याको औषधि सेवन गर्दै आएकी थिइन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *