रोटरी क्लब अफ सेंट्रल कपिलवस्तुद्वारा शैक्षिक सामाग्री र नगद सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । रोटरी क्लब अफ सेंट्रल कपिलवस्तुले शैक्षिक सामाग्री र नगद सहित एक बिद्यार्थिलाई सहयोग गरेको छ । बाणगङ्गा ११ हेमराज मा.वि. हथौसा मा कक्षा ७ मा अध्ययनरत ममता खनाल क्षेत्रीलाई विभिन्न शैक्षिक सामाग्री सहित १० हजार सहयोग गरेको हो । सानै उमेर वाट नै आमा वावा वाट छुट्टिएर परिवार विहिन भएकि ममता लाई सहाराको नाममा समाजसेवि सबिता बेलबासे ज्यू ले सहारा दिनु भएको छ ।

May be an image of 8 people and text
आमा को मृत्यु पश्चात ममता जन्मीएको ८ महिना हुदा वाट नै समाजसेवि सबिता बेलबासे साहरा दिएको वताइएको छ । र बाबा पनि उनी सानै हुदा अर्कों बिहे गरी इंडिया हराकोले उनि बेसहारा)जस्तै बनेकि रहेछिन । समाजसेवी मधु बेलबासे को पहलमा रोटरी क्लब अफ सेंट्रल कपिलबस्तुले कापी, किताब ब्याग सहित १००००÷– दस हजार नगद सहयोग गरेको रोटरी क्लब अफ सेंट्रल कपिलबस्तका पुर्व अध्यक्ष धर्मराज भट्टराईले वताउनु भयो ।

ममता को उज्वल शैक्षिक भविष्य को कामना गर्दै क्लब का संपूर्ण सहयोगी मन भएका साथी हरु लाई हार्दिक आभार ब्यक्त गरेको छ । यस अघि पनि विभिन्न सामाजिक क्षेत्रमा समाजसेवा गरिरहेको यस सस्थाले ममतालाई पनि सहयोग गरेको छ । साथै सस्थाले क्लब की सजनएट् आर्मस लक्ष्मी खनाल ज्यू लाई विशेष धन्यवाद दिएको छ । हामि सबैको सानो सहयोगले ले एक बेसहारा लाई निकै ठुलो राहत पुग्ने भएकोले सबिता लाई सहयोग गर्ने ईक्ष्या भयमा सम्ंपर्क गर्न रोटरी क्लब अफ सेंट्रल कपिलबस्तुका अधक्ष्य ज्ञानहरि न्युपानेले अनुरोध गर्नुभएको छ ।

May be an image of one or more people, people smiling and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *