बाग्लुङ पहिरो: एक जनाको सव अझै भेटिएन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । गएको मङ्गलवार बिहान बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरोमा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव हिजो बेलुकी भेटिएको प्रहरीले जनाएको छ ।

योसहित आरुपाटाको पहिरोमो ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । ११ वर्षीय सुमन थापा अझै बेपत्ता छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएकामध्ये ३ जनाको काठमाण्डौमा उपचार भइरहेको छ । उज्यालोका खब

Leave a Reply

Your email address will not be published. Required fields are marked *