शितगंगाका सुरेश गोतामेको पहिलो तिज गित ”नाच फरर” सार्वजनिक

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा ३ ठाडा निवासी सुरेश गोतामेले पहिलो नयाँ तिज गित ”नाच फरर” सार्वजनिक गरेका छन । गित संगित प्रति अत्यन्तै रुची भएका गोतामेले पहिलो पटक आफ्ना्े पाइला यस क्षेत्रमा राख्दै आफ्नै लगानी,स्वर र अभिनयमा उक्त तीज गित बजारमा ल्याएका हुन । उत्कृष्ट शब्द, कर्णप्रिय संगीत, सुमधुर गायन, आकर्षक कोरियोग्राफी र […]