बर्दिया बाट नौ वर्षीय बालिका बलात्कारको आरोपमा हजुरबुबा पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बर्दिया । प्रहरीले मधुवन नगरपालिकामा ४३ वर्षीय एक पुरुषले नातिनी पर्ने ९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कक्षा ३ मा उत्तीर्ण भएको खबर सुनाउन जाँदा बुधवार हजुरबुआले बलात्कार गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

आरोपित पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुलसीराम अर्यालले बताए । उनीमाथि नाबालिक जबरजस्ती करणीमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *