उपाधिको लागि बीएफसी चितवन र पुलिस भिड्ने
कपिलवस्तु । हनामी बीएफसी चितवन प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विहिवार चारनम्बर स्थित बुद्धरङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा सुदूरपश्चिम –११ लाई ३–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । गोल्डकपको उपाधिको लागि २४ गते हनामी बीएफसी चितवनले नेपाल पुलिस सङ्ग खेल्ने छ । पुलिसले उपाधिको प्रमुख दाबेदार टोली थ्री स्टार […]
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। बिहीबार दिउँसो प्रदेशसभा बैठकमा सम्बोधनपछि उनले राजीनामाको घोषणा गरेका हुन्। लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो। दुईपटक दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मत नपुग्ने […]
कपिलवस्तुको विजयनगरमा तीन लाख बराबरको धनमाल चोरी
कपिलवस्तु । कपिलवस्तुमा तीन लाख बराबरको धनमाल चोरी भएको छ । जिल्लाको विजयनगरमा नगद, सुन सहित उक्त मुल्य बराबरको धनमाल चोरी भएको हो । बिजयनगर गाउँपालिका ४ मईनवार बस्ने सुरेश कुमार चौहानको घरबाट नगद १ लाख रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको हो । प्रहरीले […]
माओवादीका महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच ५ बुँदे सहमति
बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार राजनीतिक दल र एक स्वतन्त्र प्रदेश सभा सदस्यले ५ बुँदे सहमतिपत्र हस्ताक्षर गरेका छन् । सहमतिमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने उल्लेख छ । सहमति पत्रमा माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता […]
बर्दिया बाट नौ वर्षीय बालिका बलात्कारको आरोपमा हजुरबुबा पक्राउ
बर्दिया । प्रहरीले मधुवन नगरपालिकामा ४३ वर्षीय एक पुरुषले नातिनी पर्ने ९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कक्षा ३ मा उत्तीर्ण भएको खबर सुनाउन जाँदा बुधवार हजुरबुआले बलात्कार गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । आरोपित पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुलसीराम अर्यालले बताए । […]
अर्घाखाँचीको पाणिनीमा भजन प्रतियोगिता हुने
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भजन प्रतियोगिता हुने भएको छ। पाणिनी–६, धातिवाङमा खुला लोक भजन प्रतियोगिता हुने भएको हो। वडाको स्वीकृत कार्यक्रम अनुसार वैशाख १ गते (नयाँ वर्षको दिन) वृहत् भजन प्रतियोगिता हुन लागेको पाणिनी-६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।‘स्थानीय तहको भूमिका अनुसार काम गरेका छौं, उनले भने, ‘परम्परा, मूल्य मान्यता, कला संस्कृति […]
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न […]
लुम्बिनीमा ५ हजारभन्दा बढी मानिस ध्यानमा
बुटवल । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी लुम्बिनीमा आयोजित विराट चक्र विज्ञान तथा ध्यानमा छन् । आफ्नो दैनिक काम छाडेर केही साथीसहित लुम्बिनीमा ध्यान गर्ने र गुरुहरूको प्रवचन सुन्दा आफूलाई थप उत्साह र ऊर्जा मिलेको भण्डारी बताउँछन् । उनले शारीरिक रूपमा हुने ऊर्जाहरूलाई थप परिचालन गर्न ध्यानले थप मद्दत पुग्ने बताए । नेपाल पत्रकार […]
सुनको भाउमा आज पनि नयाँ रेकर्ड, तोलाको १ लाख ३४ हजार
काठमाण्डौ । सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ३३ हजार रुपैयाँ कायम भएको थियो । लगातारजसो सुनको भाउ बढिरहँदा व्यापार घटेको व्यवसायीले बताएका छन् […]
ठेकेदारको लापर्बाहीले ठाडा प्राथमिक अस्पतालको निर्माण कार्य तीन वर्षदेखि अलपत्र
सन्धिखर्क । निर्माण कम्पनीको लापर्बाहीले अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ । २०७७ साल चैतमै निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल सम्झौताभन्दा तीन वर्ष ढिला हुँदा पनि सम्पन्न भएको छैन । अस्पतालको भवन पूर्ण रूपमा सम्पन्न भएको छैन । निर्माण भएका संरचना पनि अस्तव्यस्त छोडिएको छ । स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच […]