मद्यपान गरी मध्यरातमा हाेहल्ला गरेपछि राजेशपायल राईसहित ८ जना पक्राउ
काठमाडौं । मद्यपान सेवन गरी मध्यरातमा हाेहल्ला गरेपछि गायक राजेशपायल राई पक्राउ परेका छन्। राईसहित ८ जना नयाँ बानेश्वरको थापागाउँबाट पक्राउ परेका हुन्। स्थानीयबासीले हाेहल्ला गरेकाे भन्दै प्रहरीलाई खबर गरेका थिए। हाेहल्ला गरेकाे आराेपमा उनीहरू पक्राउ परेकाे काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अबदेश विष्टले जानकारी दिए। उनका अनुसार पुलहाउसअगाडि उनीहरूको एकआपसमा विवाद भएकाे थियाे। प्रहरीले […]