केदारनाथ अटो मोबाइलस प्रा .लि (बजाज) को अहिले सम्मकै ठुलो एक्स्चेन्ज मेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । केदारनाथ अटो मोबाइलस प्रा लि बजाजले अहिले सम्मकै ठुलो एक्स्चेन्ज मेला लगाएको छ। कपिलवस्तु वाणगङ्गामा १ वैरियामा अवस्थित बजाजले यही मंसिर ५ गते देखि १० गते सम्म विभिन्न सुविधा सहित बजाज एक्सचेन्ज मेला लगाइरहेको जनाएको छ।

उक्त मेलामा नागरिकताको भरमा नयाँ वाइक र खरिदमा फाइनान्सको सुबिधा,पुरानो बाइक किन्दा बाइकको मुल्य भन्दा रु १०००० थप मुल्य,आकर्षक नगदछुट, सितैमा एक्सचेञ्ज लगायतका सुविधा रहेको संचालक बिष्णु पाठकले जानकारी दिनु भयो।
यो छोटो समयमै ग्राहकको मन जित्न सफल बजाजमा आइ मौकाको फाइदा उठाउन कोहि नछुट्न पनि प्रा लि ल् आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *