केदारनाथ अटो मोबाइलस प्रा .लि (बजाज) को अहिले सम्मकै ठुलो एक्स्चेन्ज मेला

कपिलवस्तु । केदारनाथ अटो मोबाइलस प्रा लि बजाजले अहिले सम्मकै ठुलो एक्स्चेन्ज मेला लगाएको छ। कपिलवस्तु वाणगङ्गामा १ वैरियामा अवस्थित बजाजले यही मंसिर ५ गते देखि १० गते सम्म विभिन्न सुविधा सहित बजाज एक्सचेन्ज मेला लगाइरहेको जनाएको छ। उक्त मेलामा नागरिकताको भरमा नयाँ वाइक र खरिदमा फाइनान्सको सुबिधा,पुरानो बाइक किन्दा बाइकको मुल्य भन्दा रु १०००० […]
१६ औं कपिलवस्तु महोत्सव भव्य रुपमा सफल पार्न पत्रकारलाई बाणङ्गा वेलफेयरको अनुरोध

कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ लाई सफल पार्न नेपाल पत्रकार महासंघ र पत्रकारलाई बाणङ्गा वेलफेयरले अनुरोध गरेको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन […]
प्रथम कपिलवस्तु व्यापार मेलाः आज गायक विष्णु खत्रि, बसन्त लम्साल लगायतको प्रस्तुती रहने
कपिलवस्तु । बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत दोस्रो दिन ५ हजार भन्दा धेरै दर्शकले अबलोकन गरेका छन् । मंसिर ७ गते आईतबार लोकप्रिय गायक पुस्कल शर्मा, भोजपुरी मोडल प्रिती पाशवान गायक मधु परियार, गायिका कुसुम परियार लगायतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए । पुस्कल […]