बाणगंगाका बजार आजदेखि मंगलबार बन्द हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका बजार क्षेत्र आज मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । दशै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको बजार क्षेत्र अब चाडपर्व सकिए सङ्गै मंगलबार पुनः बन्द गर्न लागिएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनुभाये ।

आज मंगलबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

उनले उद्योग व्यवसायीलाई थप प्रवद्र्धन गर्न चाडपर्वमा संघले बजार खुलाउँदै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *