गुल्मीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तम्घास। गुल्मीमा बारीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका ८ कालिमाटिका ६० वर्षीय लालबहादुर रोकाको शव ढुङ्गाले पुरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ  ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली जाँदै गरेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *