कपलिवस्तुमा एकै वर्ष साढे ११ करोडको अवैध सामान बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपलिवस्तुमा सुरक्षा नकिायले एक वर्षको अवधमिा साढे ११ करोड रुपैयाँभन्दा बढीको अवैध तस्करीका सामान बरामद गरेको छ। यसका साथै, स्रोत नखुलेको सवा करोडभन्दा बढी नगद समेत बरामद भएको छ।

जल्लिा प्रशासन कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थकि वर्ष २०८१र८२ को प्रगत िवविरण सार्वजनकि गर्दै उक्त जानकारी दइिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरी कुल ११ करोड ६७ लाख ५५ हजार रुपैयाँ बराबरको तस्करीका सामान बरामद गरेका हुन्।

कपलिवस्तुका प्रमुख जल्लिा अधकिारी दलिकुमार तामाङले गत आर्थकि वर्षमा सीमा नाकामा कडाइ गरएिकाले बरामदको मात्रा बढेको बताए।

अघल्लिो आर्थकि वर्षको तुलनामा यो करबि ४ करोड रुपैयाँले बढी हो। ॅभारतसँग ९३ कलिोमटिर लामो खुला सीमा नाका जोडएिकाले तस्करी नयिन्त्रण चुनौतीपूर्ण भए पन िसुरक्षा नकिायले सन्तोषजनक काम गरेको छ,’ उनले भने।

नेपाल प्रहरीद्वारा ६ करोड ७५ लाखको बरामद

जल्लिा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरिञ्जन दत्त भट्टका अनुसार, नेपाल प्रहरीले मात्रै गत आर्थकि वर्षमा ६ करोड ७५ लाख ३५ हजार बराबरको सामान बरामद गरेको छ। यो अघल्लिो आर्थकि वर्षको ४ करोड ४७ लाख १८ हजारको तुलनामा उल्लेख्य वृद्ध िहो।

बरामद गरएिका सामग्रीमा २ करोड ३४ लाख बराबरका सवारी साधन, ९७ लाखको करिाना सामान, १९ लाखको कपडा र वभिन्नि पशुचौपाया तथा कृषजिन्य सामग्री छन्। वशिेषगरी, प्रहरीले स्रोत नखुलेको १ करोड २६ लाख २१ हजार रुपैयाँ नगद समेत बरामद गरेको थयिो।

सशस्त्र प्रहरीद्वारा ४ करोड ९२ लाखको बरामद

यस्तै, सशस्त्र प्रहरी बलले गत आर्थकि वर्षमा ४ करोड ९२ लाख २० हजार बराबरको अवैध मालवस्तु नयिन्त्रणमा लएिको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले जानकारी दएि। अघल्लिो आर्थकि वर्षमा सशस्त्र प्रहरीले २ करोड ६७ लाख ४१ हजारको सामान बरामद गरेको थयिो।

बरामद गरएिका सामानमा सवारी साधन, लत्ताकपडा र करिाना सामान प्रमुख छन्। सोही अवधमिा सशस्त्र प्रहरीले लागुऔषधसहति ४ जना र भारत छर्नि लागेका २ जना चनियिाँ नागरकिलाई नयिन्त्रणमा लईि प्रहरीलाई बुझाएको पन िउनले बताए।

प्रजअि तामाङले गत आर्थकि वर्षमा भन्सार गस्ती टोलीको सक्रयिता बढेकाले पन ितस्करी नयिन्त्रणमा उल्लेखनीय सुधार आएको धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *