कपलिवस्तुमा एकै वर्ष साढे ११ करोडको अवैध सामान बरामद

कपिलवस्तु । कपलिवस्तुमा सुरक्षा नकिायले एक वर्षको अवधमिा साढे ११ करोड रुपैयाँभन्दा बढीको अवैध तस्करीका सामान बरामद गरेको छ। यसका साथै, स्रोत नखुलेको सवा करोडभन्दा बढी नगद समेत बरामद भएको छ। जल्लिा प्रशासन कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थकि वर्ष २०८१र८२ को प्रगत िवविरण सार्वजनकि गर्दै उक्त जानकारी दइिएको हो। नेपाल प्रहरी र सशस्त्र […]
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक महिलाको ज्यान गयो

गुल्मी । गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईकी ३० वर्षीया जुना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति तीन बजेतिर घरमा आगलागी भएको थियो । ज्यान गुमाएकी जुना आमा मनिदेवी विकसँग बस्दै आउनुभएको थियो […]
श्रीमतीको हत्या गरेर आफैँले फोन गरी प्रहरीलाई जानकारी गराएपछि…

काठमाडौँ, । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा महिलाको हत्या भएको छ भने उनका श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार मध्यराति करिब १ बजे ४१ वर्षीया रविना ठाडाको हत्या भएको हो।श्रीमतीको हत्या गरेर आफैँले फोन गरी जानकारी गराएपछि ४२ वर्षीय दानसिंह ठाडालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दानसिंहको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘सर, श्रीमती […]
अत्याधिक गर्मी बढेसंगै लोडसेडिङको तालिका सार्वजनिक

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा विद्युत कटौतीको तालिका सार्वजनिक गरेको छ । तालिका सार्वजनिक गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । केन्द्रले अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाल ग्राहकको लोड बढ्न गएको भन्दै आइतबारका लागि चनौली वितरण केन्द्रअन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा २ समयमा ३/३ घण्टाका दरले लोडसेडिङको तालिका […]
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनी र मधेस प्रदेशमा हावाहुरी चल्ने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको […]