रास्वपाका नेता र सांसदहरु भैरहवामा किन आए ?

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का नेता र सांसदहरु भैरहवा आइपुगेका छन् । पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहित अधिकांश सांसदहरु मंगलबार साँझ नै भैरहवा आइपुगेका छन् । १९ मध्ये बाँकी सांसदहरु आज बिहान आउँदैछन् । रास्वपा सांसदहरुले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई […]

अर्घाखाँचीमा बाँदर आतङ्क, मकैबारीमा सीसी क्यामेरा जडान

अर्घाखाँची । बारीमा पाक्दै गरेका मकै र फलफूल बाँदरबाट जोगाउन किसानले अनेक जुक्ति निकालेका छन् । कतै गुलेली, होहल्ला, कर्नाल र ढुंग्रो फुकेर त कतै भाँडाकुँडा बजाएर वा चौकीदारी गरेर बाँदर धपाउने गरिएको छ । तैपनि वन्यजन्तुले किसानलाई हैरान पारिरहेका छन् । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका पिताम्बर भुसालले भने मकैबारीमा सीसी क्यामेरा जडान गरेका छन् । […]

नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुको अध्यक्षमा पुनः पदम प्रताप सेन

जनहित अनलाइन, कपिलवस्तु। नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुको अध्यक्षमा पुनः पदम प्रताप सेन निर्वाचित हुनुभएको छ । मंगलबार बाणगंगा नगरपालिका–४ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न संघको प्रथम अधिवेशनबाट सेन सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः चयन हुनुभएको हो । नवगठित कार्यसमितिका उपाध्यक्षहरूमा नारायण अर्याल, कालीका उपाध्याय र मोहमद सरिफ मुसलमान चयन हुनुभएको छ […]

रायमाझी परिवारकोे तिज गित नक्कले भिनाजु ८ ‘है माया’ दर्शकको रोजाइमा

जनहित अन्लाइन, कपिलवस्तु ।  हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा दिन प्रतिदिन तिज गितहरु आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा चर्चा बटुल्दै आएका गायक गायिका रायमाझी परिवारले तिज गित “नक्काले भिनाजु ८” सार्बजनिक गरेका छन् । गित संगितको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रायमाझी परिवारका दर्जनौ गीत […]

लायन्स क्लब अफ कपिलवस्तुद्वारा विपन्न परिवारलाई खाद्यान्न सामाग्री र व्हीलचेयर प्रदान

सागर बेल्वासे, कपिलवस्तु । लायन्स क्लब अफ कपिलवस्तुको २०१९ मा आवद्ध लायन्स महेन्द्र भुसालले एक विपन्न परिवारलाई खाद्यन्न र व्हीलचेयर प्रदान गर्नुभएको छ । आफ्नी छोरी मोनिकाको जन्मदिनको अवसरमा बाडगंगा—१ उत्तम नगर निवासी अति विपन्न फूलकुमारी बोटेलाई नुन, तेल, चामल, अण्डा, दाल लगायतका सामग्री सहित उनको लागि लगाउने लत्ता कपडा समेत हस्तान्तरण गर्नुभएको छ । […]

शितगंगा सम्पर्क समिति यूएईद्वारा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न

जनहित अनलाइन, युएई । शितगंगा सम्पर्क समिति यूएईको आयोजनामा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । रोजगार तथा अन्य विभिन्न सिलसिलामा यूएईका विभिन्न शहरमा रहेका प्रदेशी नेपालीहरु बिचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले तिज विशेष कार्यक्रम सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ । लुम्बिनी प्रदेश सम्पर्क समाज यूएईका अध्यक्ष नारायण प्रसाद अधिकारीले प्रदेशी […]

नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

काठमाण्डौ । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्रि, मेघ र चट्याङको भयबाटपनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको […]

बाणगंगालाई ‘जंक फुड’ रहित नगर बनाइदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका पत्रु खाना ‘जंक फुड’ रहित नगर बनाउने अभियानमा लागेको छ । सोही अनुरुप सोमबार नगरले पत्रु खाना नियन्त्रणका लागि नगरस्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसंग अन्तरक्रिया गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो । उहाँले विद्यालयहरुलाई जंक […]

नाग पञ्चमीको अवसरमा मंगलबार बाणगंगाले दियो स्थानीय विदा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नेपालीहरुको परम्परागत तथा धार्मिक पर्व नाग पञ्चमीको अवसरमा साउन १३ गते अर्थात मंगलवार स्थानीय विदा दिने घोषणा गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालले सोमबार सूचना जारी गर्दै स्थानीय विदाबारे जानकारी दिनुभएको हो । नगर कार्यपालिकाको मिति २०८२।०४।१२ गतेको निर्णयानुसार नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु ९अत्यावश्यक […]

कपिलवस्तुको शिवराजमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराजमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा […]