जितपुर मण्टेश्वरीद्वारा अभिभावक तथा विद्यार्थी सम्मान

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुमको बाणगंगा स्थित जितपुर मन्टेश्वरी स्कुलले अभिभावक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनकोअवसर पारेर सम्मान कार्यक्रम गरिएको मन्टेश्वरीका अध्यक्ष असिम कडेल क्षेत्रीले बताउनुभयो । मण्टेश्वरीको सफलता तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आफुहरुको प्रयास मात्र प्रयाप्त नहुने भन्दै अभिभावकको सल्लाह तथा सहयोग महत्वपुर्ण हुने बताउनुभयो […]
पानीमा डुबेर बाणगंगाका दुई बालकको मृत्यु

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ५ कोपवाका दुई बालकको पानीमा डुबेर मृत्यु भएको छ । विहिबार कपिलवस्तु नगरपालिका १० मा पिपरा र नगवाको बीचमा बग्ने बिकली घोलामा डुबेर दुई बालकको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका–५, कोपवाका ११ वर्षीय वासाप चौधरी र सोही स्थानका […]
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार पल्टिएको थियो । […]
लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवारलाई हेल्मेटले कुटे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् । गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ क्षेत्र नम्बर–२( ख ) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् । बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा […]
कपिलवस्तुमा महिलाको नाममा भू– स्वामित्व बढ्दै

कपिलवस्तु । रजिष्ट्रेशनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू– स्वामित्व बढ्दै गएको छ । केही बर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुने क्रम अहिले उत्साह जनक रुपमा वृद्धि भएको देखिन्छ । कपिलवस्तुमा ३ वर्षमा २३ हजार २ सय २० महिलाको नाममा जग्गा पास भएको छ । आर्थिक वर्ष २०७९ देखि आर्थिक बर्ष […]
आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा […]
कपिलवस्तुको बाणगंगामा एक पुरुष मृत फेला

कपिलवस्तु । बाणगंगा ३ धनगौलीका अन्दाजी ६० वर्षीय गोरखनाथ यादव बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् ।मर्निङ वाकको क्रममा स्थानीयले देखेपछि प्रहरीलाई सूचना गरेका थिए। इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थल पुग्दा स्कुटी सहित उनी मृत अवस्थामा फेला परेक थिए ।उनको पोस्टमार्टम का लागि पिपरा अस्पताल राखीएको छ । स्कुटीमा खुद्रा व्यापार गर्दै […]
रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ। भैरहवास्थित होटल रमादामा बैठक चलेको रास्वपाले जनाएको छ। रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा हाल भैरहवा कारागारमै छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै रास्वपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेको छ।
गैँडाकोटको रिसोर्टमा भीषण आगलागी

मध्यबिन्दु । नवलपुरको गैँडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बिहान १० बजेबाट आगलागी सुरु भएको हो । आगलागीपछि घटनास्थलमा कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ […]
वाई सी एलले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

कपिलवस्तु, साउन १३ । देशभर भइरहेको लागुऔषध कारोबार, महिला तथा बालबालिकामाथिको हिंसा, बलात्कार, भ्रष्टाचार, बिचौलियाको संलग्नता लगायतका घटनाको विरोधमा वाईसीएल नेपाल कपिलवस्तुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत बुझाइएको ज्ञापनपत्रमा नागरिक सुरक्षाको ग्यारेन्टी गर्न, सर्वसाधारणलाई स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत आवश्यकता सुनिश्चित गर्न र संविधानले प्रत्याभूत गरेका अधिकारको संरक्षण गर्न माग […]