रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ।

भैरहवास्थित होटल रमादामा बैठक चलेको रास्वपाले जनाएको छ।
रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा हाल भैरहवा कारागारमै छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै रास्वपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *