१६औं कपिलवस्तु महोत्सव अहिले सम्मकै विशेष हुन्छः बाणगंगा वेलफेयर सोसाइटी

चेतन विष्ट, कपिलवस्तु । १६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ लाई अहिले सम्म्कै उत्कृष्ट र विशेष बनाइने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीले यस वर्षको महोत्सवलाई विशेष बनाइने बताएको हो । पत्रकार सम्मेलनमा बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई […]

पिपरा कोठी बनको अध्यक्षमा भिमसेन कार्की निर्वाचित

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा कोठी महिला सेवा सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष पदमा भिमसेन कार्की निर्वाचित भएका छन । । एक जना सदस्य बाहेक भिमसेन कार्कीको नेतृत्वमा बनेका सबै सदस्यहरु बिजयी भएका हुन । ६७० कुल मत खसेको थियो । निर्वाचित अध्यक्ष पदका उम्मेदवार भिमसेन कार्कीले सबैलाई […]

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा असिम क्षेत्री चयन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा असिम कडेल क्षेत्री चयन हुनुभएको छ ।सनिबार बाणंगाको पिस हिमालयन रिसोर्टमा भएको प्रतिष्ठानको १५ औ साधारण सभा तथा सात औ जिल्ला अधिवेशनबाटअसिम कडेल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । क्षेत्रीले प्रतिष्ठानको निवर्तमान सचिबको भुमिका सम्हाल्नु भएको थियो । u […]

जितपुर मन्टेश्वरी स्कुलको अभिभावक भेला तथा परिक्षाफल प्रकाशन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका १ मा अवस्थित जितपुर मन्टेस्वरी स्कुलको अभिभावक भेला तथा परिक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । स्कुलको प्रागंणमा दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन पश्चात अभिभावक भेला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष असीम कंडेल क्षेत्रीले मन्टेश्वरी स्कुललाई पुर्ण रुपमा अभिभावकको चाहाना र बालबालिकाहरुको आवश्यक्तालाई मध्यनजर गर्दै […]

ठाकुरापुर स्कुटर दुर्घटनामा मृत्यु भएका व्यक्ति ओदारीका गुरुङ रहेको पुिष्ट

जनहित अनलाइन , कपिलवस्तु । कपिलवस्तुको ठाकुरापुर स्कुटर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीका ३० बर्षका हेमन्त गुरुङ रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए । लु ८७ प ७२१३ नम्बरको स्कुटर सडक छेउमा रहेको कुलोमा खसेको अवस्थामा भेटीएको हो । […]

कपिलवस्तुका पौडेलको पहिलो सिर्जना ‘खोली सलल’ बोलको गीत दर्शकको रोजाइमा

जनहित अनलाईन, कपिलवस्तु । दुई हप्ता अगाडी सार्वजनकि ‘खोली सलल’ बोलको गीत दर्शकको रोजाइमा पर्दै गएको छ । कपिलवस्तु जिल्ला बाट उदाएका संगम पौडेलको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित गायक खेम शेन्चुरी र शान्तारानि परियारको स्वर रहेको छ । कपिलवस्तु निवासी संगम पौडेलको यो पहिलो सिर्जन समेत रहेको छ । प्रेमको भाव झल्किने उक्त […]

पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि कपिलवस्तुमा बृहत् साइकल यात्रा हुँदै

जनहित अनलाइन, कपिलवस्तु । पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि कपिलवस्तुमा बृहत् साइकल यात्रा कार्यक्रम हुने भएको छ ।बाणगंगा राइडर्स क्लव कपिलवस्तुले यही कात्तिक २९ गते प्रथम बाणगंगा साइकल यात्रा गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । “स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराका साथ बाणगंगा राईडर्स क्लब कपिलवस्तुले पहिलो बाणगंगा […]

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन ।  नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न […]

तीन महिनामा सशस्त्र र प्रहरीका एक हजारले दिए राजीनामा

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् । […]

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं । शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताए। आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले […]