बुटवलको मोतिपुर खानेपानीको चुनावमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै रास्वपाको जित

बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद जितेको हो । बुटवल उपमहानगरपालिकाको वडा नं १४, १५ र १९ का १७ सय उपभोक्ता […]
एमाले कपिलवस्तुका जिल्ला सदस्य थापा सहित ५८ जना रास्वपामा प्रवेश

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले बिजयनगरमा जनसवाद तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य लोकेस थापा सहित ५८ जना रास्वपामा प्रवेश गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उपसभापति सालिकराम घिमिरेले रास्वपा नै अहिलेको विकल्प भएको बताएका छन् । उनले सभापति रवि लामिछानेविरुद्ध षड्यन्त्रपूर्वक फसाउने प्रयास […]
१६औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र

जनहित अनलाइन, कपिलवस्तु । १६ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी तिव्र पारिएको छ । कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी भन्ने मूल नाराका साथ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म बाणगंगाको चारनम्बर स्थित बुद्ध रंगशालामा हुन लागेको महोत्सवको तयारी तिव्र परिएको आयोजक संस्था बाणगंगा […]
प्रथम कपिलवस्तु व्यापार मेलाः मनोरञ्जन, उपहार, ज्ञान र सीपको मिश्रण

जनहित अनलाइन, कपिलवस्तु । प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा विभिन्न उपाहार, मनोरञ्जन, ज्ञान र सिपको मिश्रण पाइने भएको छ । आगामि मंसिर ५ गतेदेखि १७ गते सम्म बाणगंगा नगरपालिका ८ बोडगाउँ स्थित मायादेवी रङ्गशालामा सञ्चालन हुन लागेको मेलामा यस्तो मिश्रण पाइने भएको हो । ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय […]
श्रीमतीको पुन्य तिथिका दिन विद्यार्थीलाई पोसाक वितरण

चेतन विष्ट, कपिलवस्तु । अघाखाँचीको शितगंगा–१४ बिक्रम निवासी भक्त बहादुर अधिकारीले आफ्नी श्रीमती स्वर्गीय दिल कुमारी अधिकारीको वार्षिक पुन्य तिथिको अवसरमा विद्यार्थीहरुलई विद्यालय पोसाक प्रदान गर्नुभएको छ । २०८१ साल मंसिर ३ गतेका दिन निधन हुनुभएकी स्वर्गीय अधिकारीको सम्झनामा बिक्रममै रहेको श्री गंगा आधारभूत विद्यालयमा अध्यनरत सम्पुर्ण ८५ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस प्रदान गर्नुभएको हो […]
कपिलवस्तु हाटबजार व्यवसायी समितिको २१ औं साधारणसभा सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु हाटवजार व्यवसायी समितिको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बाणगङ्गाको बैरियामा रहेको समितिको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेस बहादुर क्षेत्रीले हाम्रो पेशालाई सम्मानित र मर्यादित गर्ने वातावरण हामी आफैले निर्माण गर्नुपर्ने बताउनुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघ साना देखि […]
शितगङ्गा–१४ मा गर्भवती महिलाका लागि ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम
चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा–१४ पावर विक्रममा गर्भवती महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) कार्यक्रम सम्पन्न भएको छ । पावर आधारभूत स्वास्थ्य केन्द्रमा आज शुक्रबार भएको उक्त कार्यक्रम बाट करिब १० जना गर्भवती महिलाहरू लाभान्वित भएका छन । शितगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा यस क्षेत्रका गर्वभती महिलाहरुले भिडियो एक्सरे गरेको निमित्त […]
हिलबर्ट स्कुलद्वारा मस्तिष्कघात बाणगंगाका पीडित थापाको उपचारमा आर्थिक सहयोग

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित क वर्गको विद्यालय हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले उपचारार्थ आर्थिक सहयोग प्रदान गरि उदाहरणिय कार्य गरेको छ । उक्त स्कुलले बाणगंगा ८ लौगाई स्थित हाल बैदेशिक रोजगारको शिलशिलामा दुवैमा कामको शिलशिलामा उच्च रक्तचापका कारण मष्तिष्क घात भई अस्पतामा उपचाररत बिष्णु थापाको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो । […]
कपिलवस्तु होटल तथा पर्यटन व्यवसायी संघको नेतृत्वमा पुनः पौडेल निर्वाचित

बाणगंगा । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा रविन्द्र पौडेल निर्वाचित हुनु भएको छ। संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट पौडेल नेतृत्व चयन भएको हो। अधिवेशन बाणगंगा–४ ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा विहिबार सम्पन्न भएको थियो। कार्यक्रममा संघले गत वर्षको गतिविधि, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरेको थियो। अध्यक्षमा निर्वाचित पौडेलले कपिलवस्तुको […]
१६औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणमा १४औँ डान्स आइडल

बाणगंगा । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा यही मंसिर १८ गतेदेखि पुष १ गतेसम्म हुने १६ औँ कपिलवस्तु महोत्सवमा १४ औँ कपिलवस्तु डान्स आईडल हुने भएको छ । जिल्लामा नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले १४ औँ कपिलवस्तु डान्स आइडलको आयोजना गर्न लागिएको डान्स आइडल संयोजक पदम सेनले जानकारी दिइएको छ । नृत्यमा रुची भएकाहरुका लागि […]