असक्त युवालाई लक्ष्मणघाटका युवाहरुको मानविय पहल

सरिता थारु, कपिलवस्तु । बाणगङ्गा नगरपालिका–६ लक्ष्मणघाटका युवाहरूले शारीरिक रूपमा असक्त एक युवालाई सहयोगका लागि हात अघि बढाएका छन्। लक्ष्मणघाट निवासी ३१ वर्षीय प्रकाश घिमिरेलाई स्थानीय युवाहरूले नगद रू. ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्। सो सहयोग रकम वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डनले एक कार्यक्रमका बीच घिमिरेका परिवारलाई हस्तान्तरण गर्नुभएको […]

पावर सामुदायिक वनको १८ औं साधारण सभा सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा–१४ स्थित पावर सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार समुहको कार्यालय स्थित प्राङ्गणमामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिका वडा नम्बर–१४ का वडा अध्यक्ष दामोदर न्यौपानेले पवर सामुदायिक वन सिङ्गो शितगङ्गामै नमुना वन बनिरहेको बताउनुभयो । यसले गरिबी […]

कपिलवस्तुमा हुने ‘एस.क्यु.सी.’ को १० औँ सम्मेलन सनलाईट स्कुलमा हुँदै

कपिलवस्तु । कपिलवस्तुमा हुने एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको १० औं सम्मेलन शुद्धोधन गाउँपालिका वडा नं. १ बग्दि स्थित सनलाईट ईगंलीश बोर्डिङ्ग स्कुलमा हुनेभएको छ । यहि मंसिर ५ र ६ गते गते विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहेको एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) १० औं सम्मेलन हुने भएको हो । सम्मेलनको बारेमा पत्रकार सम्मेलन मार्फत मंगलबार […]

प्रथम कपिलवस्तु व्यापार मेलामा “प्रथम कपिलवस्तु डान्स स्टार” हुने

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गर्न लागेको प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा “प्रथम कपिलवस्तु डान्स स्टार” हुनेभएको छ । यही मंसिर ५ देखि १७ गतेसम्म मायादेवी रङ्गशाला, बाणगंगा ८ बोडगाउँमा हुन लागेको व्यापार मेलामा यस क्षेत्रमा नृत्यको सम्भावनालाई अझ सुदृढ गर्दै लैजानको लागि डान्स स्टार गर्न […]

शितगंगा–१४ को ढाव सामुदायिक वनको साधारण सभा सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा–१४ स्थित ढाव सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार वन कार्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वड नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले वडा कार्यालय र सामुदायिक वनहरु मिलेर वडाको विकास गर्नुपर्नेमा जोड दिनुभायो । वनहरुलाई […]

कक्षपतीको नेतृत्वमा कपिलवस्तु एल.पी. ग्यास व्यवसायीमा नयाँ कार्यसमिति

चेतन विष्ट, कपिलवस्तु । एल.पी ग्यास व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सन्देश कक्षपती चयन हुनुभएको छ । आज सम्पन्न संघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले गक्षपतीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्षमा जितेन्द्र मौर्या, सचिवमा मिनलाल पौडेल, सहसचिवमा कासिराम चौधरी, कोषाध्यक्षमा शंकर अर्याल, सदस्यहरुमा […]

कपिलवस्तुको बगैंचाबाट २१८ बोरा भारतीय मल बरामद

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमा नाकाको पश्चिमपट्टि रहेको एक बगैंचाबाट २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ ।विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले अवैध रूपमा भित्र्याइएको सो मल फेला पारेको हो । भन्सार कार्यालय सुठौलीका प्रमुख किरण बिष्टका अनुसार बगैंचामा बेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएको […]

प्रथम कपिलवस्तु व्यापार मेलाको तयारी तिव्र

जनहित अनलाइन, कपिलवस्तु । उद्योग व्यापार सङ्घ कपिलवस्तुले पहिलो पटक ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ आयोजना गर्ने भएको छ । सङ्घले मङ्सिर ५ देखि १७ गतेसम्म मायादेवी रङ्गशालामा आयोजना गर्न लागेको हो । महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ । स्थानीयबासीहरूले यस मेलालाई कपिलवस्तुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने अवसरको रूपमा […]

सल्यानमा रोल्पाका एक पुरुष मृत फेला

सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिका-५, लेखपोखराको फिटाकाटेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक रोल्पाका भएको जानकारी प्राप्त भए पनि उनको पहिचान भने खुल्न सकेको छैन। स्थानीयका अनुसार उक्त व्यक्ति भिरबाट लडेको अनुमान गरिएको छ। करिब दुई-तीन दिनअघि नै उनी भिरबाट लडेको हुन सक्ने स्थानीयको भनाइ छ। मृतक खोटो सङ्कलन कार्यका लागि सल्यान आएका थिए। जिल्ला […]

मंसिर ११ देखि भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव हुँदै

कपिलवस्तु । बाणगंगा नगरपालिका–८, कपिलवस्तुस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रले आयोजना गर्न लागेको “भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव–२०८२” का तयारी कार्य अन्तिम चरणमा पुगेका छन् । मंसिर ११ गतेदेखि १७ गतेसम्म सात दिन चल्ने उक्त महोत्सवको तयारीलाई तीव्रता दिइएको केन्द्रले जनाएको छ । तयारी बैठकले महोत्सवका सम्पूर्ण पक्षलाई व्यवस्थित गर्न ३५ वटा विषयगत उपसमिति गठन […]