चारनम्बरमा श्रृङ्गीघाट सामुदायिक वन द्धारा डिजिटल एलइडी स्क्रिन जडान, स्थानीय खुसी

कपिलवस्तु । बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर चोकमा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले एलइडी डिजिटल स्क्रिन जडान गरी स्थानीयवासीलाई सूचना र मनोरञ्जन दुवैको सुविधा उपलब्ध गराएको छ । स्क्रिनमार्फत अहिले एनपिएल क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्न पाउँदा दर्शकहरूमा उत्साह बढेको छ । समूहका अध्यक्ष शुशिल सिंह ठकुरीका अनुसार स्क्रिन जडानसँगै वनले एक कार्यविधि तयार पारेर सह–सशुल्क सेवामार्फत […]

पाकिस्तानको रासायनिक कारखानामा ठूलो विस्फोट, १५ भन्दा बढीको मृत्यु

पाकिस्तानको पन्जाब प्रान्तमा रहेको एक रासायनिक कारखानामा शुक्रबार ठूलो विस्फोट भएको छ । बिहान सबेरै भएको विस्फोट यति भयानक थियो कि कारखानाaमा आगलागी मात्र नभई नजिकैका भवनसमेत भत्किएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विस्फोट फैसलाबाद जिल्लाको मलिकपुर क्षेत्रमा, लाहोरबाट करिब १३० किलोमिटर टाढा भएको हो । कारखानामा […]

अब छापिएका लाइसेन्सको जानकारी फेसबुकबाटै

काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा आएका लाइसेन्सको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशन गरिने जानकारी गराएको छ । […]

प्रथम व्यापार मेलाको सम्पुर्ण तयारी पुरा, भोलि बिहान ११ बजे उद्घाटन

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गर्न लागेको प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको सम्पुर्ण तयारी पुरा भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण’ भन्ने मूल नारा सहित मेला भोलि ५ गतेदेखि १७ गते सम्म बाणगंगा–८ बोडगाउँ स्थित मायादेवी […]

प्रथम कपिलवस्तु व्यापार मेलाको ९० प्रतिशत तयारी पुरा

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गर्न लागेको प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको ९० प्रतिशत तयारी पुरा भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण’ भन्ने मूल नारा सहित यहि मंसिर ५ गतेदेखि पौष १७ गते सम्म सञ्चालन हुन […]

विजयनगरमा नि:शुल्क आँखा जाँच शिविर, ४ सय ४ जना लाभान्वित

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सञ्चालन गरिएको दुई दिने नि:शुल्क आँखा जाँच शिविर सोमबार सम्पन्न भएको छ । विजयनगर आधारभूत अस्पताल बध्दौरमा आयोजित शिविरबाट कुल ४ सय ४ जनाले आँखा जाँच सेवा प्राप्त गरेका छन् । आँखा जाँचमा १ सय २९ जनामा मोतिबिन्दुकाे समस्या देखिएको अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जानकारी दिए । मोतिबिन्दु पुष्टि भएका […]

भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव सफल पार्न बाणगंगाको अपिल

कपिलवस्तु । बाणगंगा नगरपालिकाले मंसिर ११ गतेदेखि मधुबनधामस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रमा सुरु हुने प्रथम गौ संरक्षण आध्यात्मिक महोत्सवलाई भव्य र सफल बनाउन नगरवासी, सरोकारवाला तथा सबै संघ–संस्थालाई विशेष रूपमा सहयोग गर्न आग्रह गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले महोत्सवलाई गौ संरक्षण, धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको प्रतिष्ठित कार्यक्रमका रूपमा लिने […]

अर्घाखाँचीमा ६ नयाँ मतदान स्थल माग, शितगंगा–१३ को मुसिवान पनि सिफारिसमा

अर्घाखाँची । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला मतदान स्थाल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाणिनी गाउँपालिका र सितगंगा नगरपालिकामा गरी ६ वटा मतदान स्थल थप गर्नको निम्ति केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीले जानकारी दिनुभयो । वडा मतदान स्थल तथा […]

प्रथम कपिलवस्तु व्यापार मेला: विश्वकै सबैभन्दा अग्लो र सबैभन्दा होचो कुकुर प्रदर्शन गरिने

कपिलवस्तु । बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण व्यापक चर्चामा आएको छ। मेला आयोजक समितिका अनुसार यसपटकको व्यापार मेला प्रदेशमै नहीं होइन, देशभरकै फरक पहिचान बनाउन सक्षम हुने विशेष तयारी भइरहेको छ। मेला […]

बाणगंगा–१ को नवनिर्मित वडा कार्यालय उद्घाटन

कपिलवस्तु । बाणगंगा नगरपालिका–१ का स्थानीयवासीले अबदेखि सहज, सुरक्षित र व्यवस्थित वातावरणमा सेवा पाउने भएका छन् । लामो समयदेखि जीर्ण अवस्थामा बैरियामा रहेको वडा कार्यालयलाई विस्थापन गर्दै चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा निर्माण गरिएको नयाँ प्रशासनिक भवन सोमबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो । नवनिर्मित भवनको उद्घाटन संविधान सभा सदस्य अत्तहर कमाल मुसलमान र नगरप्रमुख […]