सुर्खेतमा बालिकाकाे बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाही गर्न चौतर्फी दबाब

सुर्खेत । सुर्खेतमा बालिकाकाे बलात्कार र हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न चौतर्फी दबाव बढेको छ । गएको शनिवार वीरेन्द्रनगरको सुर्खेत शहीद उद्यानको जनजागरण सामुदायिक वनमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न दबाव बढेको हो । सुर्खेतका विभिन्न सङ्घ–संस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर यो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको […]

मौसमी गतिविधि बढ्ने भएकाले प्रदूषणको अवस्था सुधार हुने सम्भावना

काठमाण्डाै  । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले अहिलेकाे प्रदूषणको अवस्थामा क्रमिकरूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो । नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम […]

रवि र बालेन्द्रलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिविम्ब भएको उल्लेख गरेका छन्। सन्देशमा […]

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ । दूतावासले आज जारी गरेको अनुरोध पत्रमा भनिएको छ, ‘आधिकारिक रुपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर र पोष्ट […]

पावर सामुदायिक वनद्वारा पावार मा.वि. लाई १ लाख बढिको कोचिङ्ग शुल्क प्रदान

चेतन विष्ट, अर्घाखाँची । विभिन्न उत्कृष्ट कार्य गर्दै प्रशंसा कमाइरहेको अर्घाखाँचीको शितगङ्गा–१४ स्थित पावर सामुदायिक वनले विद्यार्थीको कोचिङ्ग कक्षा सञ्चालन गर्न १ लाख बढी रकम प्रदान गरेको छ । २०८२ सालको एस.ई.ई परीक्षा दिने तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ्ग कक्षा सञ्चालन गर्न पावर माध्यमिक विधालयलाई १ लाख १ हजार १ सय रुपैयाँ प्रदान […]

महत्वपुर्ण निर्णय सहित बाणगंगाको कार्यपालिका बैठक सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगानगरपालिकाको कार्यपालिका बैठक नगरप्रमुखको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यसहित देशभरबाट निर्वाचित सम्पूर्ण सांसदहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले निर्वाचन प्रक्रियामा […]

समानुपातिकतर्फ १ कराेड ७ लाख मतगणना : रास्वपालाई ५१ लाख २९ हजार मत

काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगकाे पछिल्लाे विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले ४७ प्रतिशतभन्दा धेरै अर्थात् ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार […]

कपिलवस्तुमा पूर्वमन्त्री र प्रमुख दलका उम्मेद्वारकै धरौटी जफत

कपिलवस्तु ।  तीनवटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा नेकपा एमालेका २ जना उम्मेदवार तथा एक पूर्वमन्त्रीसहति ८९ जनाको जमानत जफत भएको छ। निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार तीन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका ९ जनाले मात्रै जमानत जोगाउन सकेका हुन्। क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार विश्राम प्रसाद थारु, क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार दीर्घ नारायण पाण्डेय, […]

एलपी ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न कपिलवस्तु प्रशासनको आग्रह

कपिलबस्तु । बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न जिल्ला प्रशासन कपिलबस्तुे आग्रह गरेको छ । प्रशासनले कृत्रिम अभाव सिर्जना भएको भन्ने गुनासो बढेपछि ग्यासको भण्डारण, आपूर्ति तथा बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायी तथा डिलरहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेको हो । प्रशासनका अनुसार पछिल्लो समय जिल्लाका विभिन्न बजार क्षेत्रमा एलपी ग्यास सहज रूपमा […]

रास्वपा कपिलवस्तुद्वारा नव निर्वाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी कपिलबस्तु जिल्ला कार्यसमितिले कपिलबस्तु बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका प्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । मङ्गलबार बाणगंगाको ठाकुरापुर स्थित पिस हिमालयन रिसोर्टमा भएको कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित अधिबक्ता मोहनलाल आचार्य र क्षेत्र नम्बर २ बाट निर्वाचित पुर्ब एस एस पि बिक्रम सिंह […]