आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

काठमाण्डाै । आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने भएको छ । पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि भने पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली विस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । […]

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौंः दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त राष्ट्रसंघको अन्तरिम बलको नेपाली बटालियनको परिसरमा पनि गोला प्रहार भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार इजरायली आक्रमणले इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन बिन्दुलाई प्रत्यक्ष निशाना बनाएको थियो। यसमा दुई […]

बजारमा ग्यास अभाव, आयात भने नियमित

भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने […]

भारतीय स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् । बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डीएल ९ सी जेडओ ७७७ नम्बरको भारतीय स्कारपियोले पैदल हिँडिरहेका बरहथवा–९ का ५० वर्षीय नारायण जर्गा मगर गम्भीर घाइते भएका थिए । पछि उनको […]

देशका केहि ठाउँमा आज पानी पर्ने सम्भावना

काठमाण्डौ ।  हिजो बेलुकी कास्की, लमजुङ, तनहुँ, चितवन, इलाम, संखुवासभा लगायतका ठाउँमा ठूलो पानी परेको छ । केही ठाउँमा हावाहुरी, असिना र चट्याङसहित पानी परेको हो । मौसम पूर्वानुमानमहाशाखाका अनुसार गण्डकी प्रदेशदेखि पूर्वका विभिन्न ठाउँमा पानी परेको छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत अरु प्रदेशका हिमाली भूभागका थोरै […]

२५ औं राष्ट्रिय लोकदोहोरी दिवसको अवसरमा कपिलवस्तुमा वृक्षारोपण

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २५ औं दिवसको अवसरमा कपिलवस्तुमा वृक्षारोपण गरिएको छ । जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बाणगङ्गाको प्रमुख पर्यटकिय स्थल राजापानीमा वृक्षारोपण गरिएको जिल्ला अध्यक्ष असिम कडेल क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले २५ औं दिवसको अवसरमा विभिन्न फलफूलका […]

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

जुम्ला । जुम्लाबाट बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकी उनको गएराति उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

अब ग्यास आधा सिलिन्डर मात्रै पाइने

काठमाण्डौ । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । आयल निगमले नियमित रुपमा माग अनुरूप नै एलपी  ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई/तीन महिनादेखि ग्यासको माग […]

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुर गट्ठाघरको अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार उमेरजन्य स्वास्थ्य समस्याका कारण उहाँ अस्वस्थ हुनुहुन्थ्यो र केही दिनयता उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा […]

ग्यालेक्सी युथ क्लबः ‘असहायका लागि खाद्यान्न वितरण अभियान’ सञ्चालन

चेतन विष्ट, कपिलवस्तु । सामाजिक कार्य मार्फत छोटो समयमै उत्कृष्ट पहिचान बनाएको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले गरिब, विपन्न, असहाय, अपाङ्ग, को लागि खाद्यान्न वितरण अभियान सञ्चालन गरेको छ । खान र लगाउन धौधौ हुने परिवारको लागि खाद्यन्न लगायतका सामाग्रि वितरण गर्न थालेको हो । त्यसै अनुसार क्लबले बाणगंगा नगरपालिका– ९ स्थित शोभा खत्रीको परिवारलाई खाद्यान्न […]