सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, चार जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते […]

रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र त्यही ठाउँकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी […]

प्रतिनिधि सभा निर्वाचनः अर्घाखाँचीमा ३ जनाको मात्र जमानत फिर्ता

अर्घाखाँची  । अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचन २०८२ मा उम्मेदवार बनेका ३ जनाको मात्र जमानत फिर्ता हुने भएको छ । १२ जना अर्थात् ८० प्रतिशत  उम्मेदवारहरूको जमानत जफत भएको हो । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा विभिन्न दल तथा […]

रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ?

बुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत प्राप्त गरेको छ । ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रुपन्देहीमा ६५.४२ प्रतिशत अर्थात ४ लाख ३९ हजार ९ […]

अमृते सामुदायिक वनः एक महिने ‘हस्तकला सामग्री उत्पादन’ तालिम सुरु

कपिलवस्तु । स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा “बाँसबाट बन्ने हस्तकलाका विभिन्न सामग्री उत्पादन सम्बन्धी ३० दिने सिपमूलक तालिम” सोमबार सुरु गरिएको छ। “स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार” भन्ने नाराका साथ अमृते सामुदायिक वन उपभोक्त समुहको आयोजना तथा ओम राजश्री मल्टी […]

नेकपाका पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार पूर्वअर्थमन्त्री पुन रोल्पाबाट २७ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसका सुदनकुमार वलीले १२ हजार आठ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ । निर्वाचनमा प्रतिस्पर्धी […]

काठमाण्डौ विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा

काठमाण्डाै । अहिले काठमाण्डौ विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा रहेको छ । वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार बिहान साढे ७ बजेकाे समयमा काठमाण्डौको एक्यूआई १८९ सम्म पुगेकाे थियाे । पाकिस्तानको लाहोर ३०६ एक्यूआईसहित विश्वकै प्रदूषित शहरको पहिलो नम्बमा छ भने भारतको दिल्ली २०२ एक्यूआईसहित दोस्रो नम्बरमा छ । विश्व स्वास्थ […]

कपिलवस्तु बाट रास्वपाका दुई र काङ्ग्रेसका एक जना संघिय संसदमा

चेतन विष्ट, कपिलवस्तु । तिन निर्वाचन क्षेत्र रहेको कपिलवस्तु बाट २ जना रास्वपाका र १ जना काङ्ग्रेसका प्रतिनिधिले संघिय संसद टेक्ने अवसर प्राप्त गरेका छन । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन मार्फत कपिलवस्तु १ बाट रास्वपाका मोहनलाल आचर्या, २ बाट रास्वपाकै बिक्रम सिंह थापा र ३ बाट नेपाली काङ्ग्रेसका अभिषेक प्रताप साहले उक्त अवसर प्राप्त […]

कपिलवस्तु–१ मा रास्वपाका मोहनलाल आचार्य विजयी

२४ फागुन, काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई करिब १९ हजार मतान्तरले पछि पार्दै आचार्य विजयी भए । आचार्यले ३४ हजार १४८ र शर्माले १५ हजार ८६० मत ल्याए । नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२, नेकपा […]

४६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपा ३५ क्षेत्रमा विजयी

काठमणडौ ।  प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ४६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३५ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ६, एमालेले २, नेकपाले २ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् […]