समानुपातिकतर्फ पनि रास्वपाको बढी मत

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गरेकोरास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरिरहेको छ। शनिबार बिहान ८ बजेसम्म काठमाडौंको समानुपातिक मतगणनामा रास्वपाले २६ हजार ७३ मत प्राप्त गरेको छ। हालसम्म कुल ४५ हजार २ सय ६१ मत गणना हुँदा रास्वपाले करिब ५७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ। समानुपातिकतर्फ दोस्रो स्थानमानेपाली […]
बागलुङका दुवै निर्वाचन क्षेत्रमा रास्वपा विजयी

बागलुङ । बागलुङ जिल्लामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन्। खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए। एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए। उता क्षेत्र […]
३४ निर्वाचन क्षेत्रको नतिजा : कहाँ कसको जीत ?

काठमणडौ । प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ३४ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २५ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा […]
बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ?

काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपाले एक सय बढी क्षेत्रमा अग्रता लिइरहेको छ भने १६ क्षेत्रमा जित […]
छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान चल्दै

काठमाण्डाै । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भए पनि अहिले ती ठाउँमा मतदान चलिरहेकाे छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा थोरै समयका […]
प्रतिनिधि सभा निर्वाचन आज, २३ हजार ११२ मतदान केन्द्रमा १ करोड ८९ लाख ३ हजार ६८९ ले मत हाल्दै

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ ।नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा […]
रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई आज सिद्धार्थनगर–६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । चितवन […]
कुनकुन सरकारी कागजात देखाएर मत दिन पाइन्छ ?

काठमाण्डौ । निर्वाचन आयोगले भोट हाल्न मतदाता परिचयपत्र साथमा लिएर जान अनुरोध गरेको छ । यदि मतादात परिचय पत्र नभएमा विकल्पमा रुपमा अरू ५ वटा परिचयपत्रमध्ये कुनै एउटा प्रयोग गर्न सकिने पनि आयोगले जनाएको छ । आयोगका अनुसार मतादात नामावलीमा नाम भएकाहरुले नेपाली नागरिकता, नागरिकता नभएमा गाडी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी […]
मतदानका लागि ७ लाख ९० हजारले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा भोट दिन काठमाडौँ उपत्यकाबाट करिब आठ लाख यात्रु बाहिरिएका छन्। गृहजिल्ला पुगेर मतदान गर्न यो संख्यामा सर्वसाधारण काठमाडौँ छाडेर घर गएका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बुधबार दिउँसोसम्ममा सात लाख ९० हजार व्यक्तिले उपत्यका छाडेको जानकारी दिए। ‘हिजोसम्म ७ लाख ५० हजार व्यक्तिले उपत्यका छाडेका थिए। मतदान गर्ने प्रयोजनका लागि […]
चुनावकाे तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपील

काठमाण्डाै । निर्वाचन आयोगले भाेलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावकाे सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । चुनावकाे पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक चुनाव सामग्रीहरू पुगिसकेको जानकारी दिनुभएको हो । उहाँले गएकाे भदाै २३ र २४ गतेको नवयुवा आन्दोलनपछि सिर्जना भएको विशिष्ट […]