लुम्बिनीमा सरकार परिवर्तन गर्न कांग्रेस–एमालेलाई हतार
बुटवल । दलीय समीकरण बदलिएपछि लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले हतािरएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) भने आफ्नै तालमा देखिन्छ । मुख्यमन्त्री जोखबहादुर महरालाई छिटो बहिर्गमन गराएर नयाँ सरकार गठन गर्ने रणनीतिमा कांग्रेस,एमाले गठबन्धन रहेको छ । कांग्रेस एमाले मिल्दा स्पष्ट बहुमत पुग्ने भएपछि अल्पमतमा परेका महरालाई […]
वैदेशिक रोजगारीमा ठगिका घटना बढ्दै

कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट वैदेशिक रोजगारीमा जाने तथा ठगीका घटना बढि हुने गरेको देखिएको छ । चालु आर्थिक बर्षमा मात्रै सुरक्षित आप्रवाशन (सामी) कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा रहेको आप्रवाशन स्रोत केन्द्र (सहायता कक्ष) मा ठगीका १ सय वटा घटनाको उजुरी भएका छन । कपिलवस्तुको तौलिहवामा सामी कार्यक्रम तथा चालु आवको समीक्षा कार्यक्रममा कार्यक्रमका संयोजक सुभास […]
दाङको सतवरिया गाउँमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार

दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुबान परेका २५ जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं। २९ गण दाङ र नं। ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको हो । सोही स्थानका करिब […]
वर्षाका कारण पहिरो खस्दा देशका धेरै सडक बन्द

काठमाण्डाै । वर्षाका कारण पहिरो खस्दा देशका धेरै सडक बन्द रहेका छन् । पृथ्वी राजमार्गअन्तर्गत स्याङ्जाकाे गैराथोक, रातडाँडा, बिसौनालगायतका विभिन्न ठाउँमा सडक बन्द हुँदा भैरहवा–पोखरा र स्थानीय रुटमा चल्ने गाडी प्रभावित भएका छन् । पूर्व–पश्चिम राजमार्गको नवलपरासी चोरमारा सडक र मुग्लिन–पोखराको दमौली क्षेत्रमा लेदो र पहिरोले गाडी गुड्न समस्या भएको छ । पाल्पाको अर्गलीमा पहिलो […]
व्यवसायीलाई अनावश्यक दबाब नदिन वित्तिय संस्थालाई उद्योग वाणिज्य संघको आग्रह

जनहित अनलाइन, कपिलवस्तु । असार मसान्तको नाममा व्यवसायीहरुलाई अनावश्यक दबाब नदिन बैँक तथा वित्तिय संस्थाहरुलाई कपिलवस्तु उद्योग वाणिज्य संघले आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै चरम आर्थिक सङ्कटमा परेका व्यवसायीहरुलाई विभिन्न बहानामा ब्याज र किस्ता तत्काल तिर्नुपर्ने भन्दै दबाब दिएकोले त्यस्तो नगर्न आग्रह गरेको हो । विगत पाँच वर्षदेखी कहिले कोरोना कहर […]
नयाँ सरकार गठनको लागि लुम्बिनीमा एमालेको पहल सुरु

बुटवल । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले नयाँ सरकार गठनको लागि पहल सुरू गरेको छ। एमालेले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रिया सुरू गरिएको जानकारी प्रदेश प्रमुखलाई बुझाएको छ। शुक्रबार एमालेका प्रमुख सचेतक तुलसी चौधरीले प्रदेश प्रमुखको कार्यालयलाई जानकारी पत्र बुझाएका हुन्। प्रदेश प्रमुख अमिक शेरचन भने औषधी उपचारका लागि […]
शितगंगा १३ मा वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कार्यक्रम सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम सम्पन्न भएका छन । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, पोशाक तथा श्रव्यदृष्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । प्रभाकर माध्यमिक विद्यालय र रिकोट माध्यमिक विद्यालयमा कक्षा ६ देखी १० सम्म […]
लुम्बिनीका मुख्यमन्त्री महरालाई राजीनामा दिन एमालेको सुझाव
बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजिनामा दिन आग्रह गरेको छ। विहिबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले लुम्बिनीका प्रमुख सचेतक तुल्सी चौधरीले राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। चौधरीले संघीय सरकारमा एमालेका मन्त्रीहरुले राजिनामा दिईसकेको अवस्थामा लुम्बिनीमा पनि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेकोले आफैले राजिनामा दिएर मार्ग प्रशस्त गर्न […]
किरिया बस्दा पनि सेवाग्राहीको काम गर्दै कनकासुन्दीका लेखापाल आचार्य

जुम्ला । जुम्लाको हिमा गाउँपालिका-१ लिही गाउँका शंकर आचार्य कनकासुन्दी गाउँपालिका लेखापाल हुन्। आचार्यलाई अहिले मातृ शोक परेको छ। तर,आचार्यले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर नियमित काममा खटिरहेका छन्। यहीँ १६ गते आचार्यको आमा स्वर्गवास भइन्। १७ गते हिन्दु परम्परा अनुसार दाहसंस्कार गरियो। आचार्य १८ गतेदेखि नियमित कार्यालयको काम गरिरहेका छन्। उनले भने, ‘आर्थिक […]
सल्यानका १ सय २६ बस्ती पहिरोको जोखिममा

सल्यान । २०७९ असोज २१ को अविरल बर्सातका कारण कपुरकोट गाउँपालिका-५ सल्लाममा बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले तीन घर बगायो, ६ घर चर्किए । पहिरो जाने क्रममा नरोकिएपछि बस्तीका १४ परिवार विस्थापित भए । पहिरो त रोकिएको छ तर बर्सातको समय सुरु भएयता दैनिकजसो पानी परिहेको र छेउछाउबाट ढुंगामाटो खस्न थालेपछि अहिले पनि […]