कपिलवस्तुको चारनम्बरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कपिलवस्तु उधोग वाणिज्य सघंको आयोजना र आन्तरीक राजस्व कार्यालय कृष्णनगर, घरेलु तथा साना उधोग कार्यालय तौलिहवाको सहजिकरणमा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख कर अधिकृत आन्तरिक कार्यलय कृष्ण नगरका प्रमुख उद्धबराज न्यौपानेले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक […]
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्ने उदेश्यले मनाउने गरिन्छ । मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२४ को नारा ‘बालबालिकालाई मानव बेचबिखनविरुद्ध हुने लडाईको चपेटामा नपारौ ’ भन्ने तय गरिएको छ । मानव बेचबिखन […]
आज विश्व बाघ दिवस: सङ्ख्या बढेसँगै संरक्षण र व्यवस्थापनमा चुनौती
काठमाण्डौ । आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । पाटे बाघ नेपालसहित विश्वका १३ देशमा पाइन्छन् । ती देशका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्या […]
जिल्ला अध्यक्षहरूको भेला गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ। राप्रपाले यही साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरुको भेला गर्न लागेको हो। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार भेला काठमाडौंको धुम्बाराहीस्थित एसआर बेंक्वेटमा हुनेछ। राप्रपाले पार्टीको समग्र सांगठनिक अवस्था, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति […]
पोखरामा स्कुल बस दुर्घटना: सहचालकको मृत्यु, चालकसहित २० विद्यार्थी घाइते
पोखरा, साउन १४ पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन् । बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए। उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी […]
भाषा अध्यनको लागि तौलिहवामा खुल्यो एक्सीलेन्ट कोचिङ्ग कलासेज एण्ड फोरन लेङ्ग्वेज लर्निङ्ग सेन्टर

जनहित अनलाइन, कपिलवस्तु । समयको मागलाई मध्यनजर गर्दै कपिलवस्तुको तौलिहवामा भाषा अध्यन लगायत विभिन्न शैक्षिक कक्षाहरु सञ्चालन गर्ने उद्देश्यले एक्सीलेन्ट कोचिङ्ग कालासेज एण्ड फोरन लेङ्ग्वेज लर्निङ्ग सेन्टर सञ्चालनमा आएको छ । विशेष गरि जापनीज र कोरियन भाषलाई प्राथमिकता दिएपनि सेन्टरमा अन्य शैक्षिक कक्षाहरु समेत सञ्चालन गर्ने सेन्टरका प्रमुख कला मुद्धिन खानले बताउनुभयो । कपिलवस्तु नगरपालिका […]
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो […]
लुम्बिनी विश्व सम्पदा क्षेत्र खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

काठमाडौँ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसम्मतले अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (युनेस्को वल्र्ड हेरिटेज कमिटी) को ४६ औँ सेसन अन्तर्गत बिहीबार भएको मस्यौदाउपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको लुम्बिनी विकास कोषले जनाएको छ । नेपालका तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, […]
सिमलताल घटना: खासै प्रगति देखिएन, संयुक्त टोलीबाट खोजी चल्दै

काठमाण्डौ । नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी काममा खासै प्रगति देखिएको छैन । नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास चलिरहे पनि अहिलेसम्म बेपत्ता बस र बाँकी यात्रुको बारेमा थाहा हुन नसकेको हो । ६ दिन अघिदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा […]
आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली […]