युवा समाजसेवी घिमिरेद्वारा विद्यालयमा सेनेटरी प्याड बाकस प्रदान

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका समाजसेवी युवा बिमल घिमिरेले विद्यालयमा सेनेटरी प्याड र प्याड राख्ने बाकस प्रदान गरेका छन । छात्राहरुको समस्यालाई मध्यनजर गर्दै पिपरा स्थित जनता नमुना माध्यमिक विद्यालयमा २ वटा बाकस प्रदान गरेको उनले बताए । बाकस सहित करिब १५० पिस प्याड समेत प्रदान गरिएको छ । यसले रजश्वलाको समयमा विद्यालयमा जाने […]
जहाज दुर्घटना : क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो
काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ । दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले उज्यालोलाई दिनुभएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक […]
सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना :

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज भर्खरै दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको उनले जानकारी दिए । विमानस्थल कार्यालयका प्रमुख […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्। बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। मुख्यमन्त्री आचार्यले पद तथा गोपनियताको सपथ लिए लगत्तै प्रदेशका अन्य ९ जनालाई मन्त्री नियुक्त गरेका थिए। नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी, जन्मजय […]
राप्रपा शुद्धोधन १ मा वडा कमिटी गठन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा वडा कमिटी गठन गरिएको छ । मंगलबार राप्रपा केन्द्रिय सदस्य ध्रुव बहादुर रायमाझीको प्रमुख आतिथ्यता, शुद्धोधन गाउँपालिका कमिटी अध्यक्ष विजय कुमार पान्डेको विशिष्ट आतिथ्यतामा भएको विशेष कार्यक्रममा वडा कमिटी गठन भएको हो । कार्यक्रममा बोल्दै केन्दिय सदस्य रायमाझीले विदेशिहरुको इसारामा […]
लुम्बिनी, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको […]
प्रभावकारी बन्दै शितगङ्गा १३ मा सञ्चालित श्रमदान

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा १३ मा सञ्चालित श्रमदान प्रभावकारी बन्दै गएको छ । ‘आफ्नो गाउँ आफै बनाउँ, मेरो वडा म बनाउन्छु’ भन्ने मुल नारा सहित असार २५ गतेदेनि सञ्चालित श्रम शिविर प्रभावकारी बन्दै गैरहेको हो । वडा भित्रका प्रत्येक गाउँ तथा टोलटोलमा हरेक वडा सदस्यहरूलाई पठाएर जनप्रतिनिधिकै नेतृत्वमा श्रम शिविर सञ्चालन गरिएको वडा […]
बुहारी बनाएर भित्र्याए, छोरी बनाएर अन्माए

कपिलवस्तु । नौ वर्षअघि शिवराज–५ चन्द्रौटाका ३४ वर्षीय दीपक पौडेलको २९ वर्षीया पूजासँग विवाह भयो । शिवराज नगरपालिकामा कम्प्युटर इन्जिनियर पदमा कार्यरत दीपकको २०७८ मा ‘ब्रेन ट्युमर’बाट मृत्यु भयो । एकल बनेकी पूजा ससुरा घनश्याम पौडेल र सासू जालपासँग बसेर ८ वर्षकी छोरी हुर्काइरहेकी थिइन् । बुहारी बनाएर भित्र्याएकी पूजालाई पौडेल परिवारले छोरी नै मानेर अहिले अन्माइदिएका छन् । […]
लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल
बुटवल । विपक्षमा दुई तिहाइ भन्दा धेरै मत हुँदा र सहज तरिकाले राजीनामा दिन सुझाउँदा समेत लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले अस्वभाविक अटेर गरिरहेका छन् । प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेताहरूले माथिको नयाँ समीकरण बन्दा साथ मुख्यमन्त्री महरालाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले […]