कक्षा १२ को नतिजा सार्वजनिक: ५२ प्रतशित विद्यार्थी उत्तीर्ण
१८ साउन, काठमाडौं । राष्ट्रयि परीक्षा बोर्डले कक्षा १२ को नतजिा सार्वजनकि गरेको छ । परीक्षामा ५२ प्रतशित परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचवि जंगबहादुर अर्यालले जानकारी दएि । गत वैशाख १४ गतेबाट सञ्चालति परीक्षामा ५ हजार ५४२ वद्यिालयका नयिमति तर्फ करबि ४ लाख परीक्षार्थी सहभागी थएि ।
रास्वपाले बुझायो निर्वाचन आयोगमा केन्द्रीय समिति हेरफेरको विवरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ। रास्वपाले गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा। मुकुल ढकाललाई निलम्बन गरेको थियो। यसपछि असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेको थियो। बिहीबार रास्वपाले […]
बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ
काठमाडौं । अर्घाखाँचीमा १९ वर्षीय किशोरीमाथि बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्। सन्धिखर्क नगरपालिका(८ गोलखाडा बस्ने ६१ वर्षीय निमबहादुर कुँवर पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो। कुँवरले १९ वर्षीय किशोरीलाई सोही नगरपालिका(६ स्थित जंगलमा ललाइ फकाइ लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा […]
सुनको मूल्यमा आज सम्मकै नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी […]
अब नर्सिङ पढ्न १२ कक्षा पास गरेको हुनुपर्ने

काठमाण्डौ । अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याइएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा गठन भएको कार्यदलले १२ कक्षा उत्तीर्ण […]
जनता माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पाण्डे पुन: सर्वसम्मत चयन

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका- २ मा अवस्थित जनता माध्यमिक विद्यालय पिपराको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद पाण्डे पुन: सर्वसम्मत चयन भएका छन् । पाण्डे दोस्रो कार्यकालको लागी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । विद्यालयमा विहिबार बसेको बैठकले अध्यक्षमा पाण्डेलाई दोहोर्याउने निर्णय गरेपछि उनी पुनः अध्यक्षमा चयन भएका हुन् । यस्तै समितिको सदस्यमा अभिभावक भेलाबाट […]
स्थानीयवासीले गरे लुम्बिनी विकास कोषमा तालाबन्दी
भैरहवा । लुम्बिनी विकास कोषको कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । उत्खननका समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्तिहरू कोषका पदाधिकारी र कर्मचारीले गायब गरेको, पूजापाठमा रोक लगाएको र विभिन्न अनियमित कार्य गरेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले कोषाध्यक्ष, सदस्य सचिव, सङ्ग्रहालय र पुरातत्त्व महाशाखाको कार्यालयमा ताला लगाएको हो । महाअभियानका सहसंयोजक तथा स्थानीय अभियानकर्ता […]
बुढादेवी र खरिबोट क्षेत्रका १५ घरपरिवार विस्थापित

प्युठान । वर्षाका कारण भुस्बाङ खोलामा आएको बाढीले प्युठान नगरपालिकाको बुढादेवी र खरिबोट बजार क्षेत्रका १५ घरपरिवार विस्थापित भएका छन् । यहाँका आठ परिवार उच्च जोखिममा छन् । घर डुबानमा परेपछि विस्थापित भएकालाई आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख ९डिएसपी० ईश्वर थापाले जानकारी दिनुभयो । विस्थापित हुनेमा प्युठान नगरपालिका–९ का रामबहादुर जिसी, […]
जुलाईमा मात्र ६४ हजार ५ सय पर्यटक नेपाल भित्रिए

काठमाण्डौ । गएको वर्षको जुलाईमा भन्दा यस वर्षको जुलाईमा ७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार हिजो सकिएको जुलाई महिनामा ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल आएका छन् । ६४ हजार ५ सय ९९ जना पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २१ हजार ४ सय ९१ जना पर्यटक आएका […]
काठमाण्डौको नयाँ बसपार्कमा बसभित्र एक युवकको शव फेला

काठमाण्डौ । काठमाण्डौको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाण्डौ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको तीन नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय […]