आफैंले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु
१९ साउन, मध्यविन्दु ९नवलपरासी० । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा कार्यरत नेपाली सेनाका एक जवानको आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायव उपरीक्षक वेदबहादुर […]
आफैंले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु
नवलपरासी। नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा कार्यरत नेपाली सेनाका एक जवानको आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
प्लस टु को नतिजामा लुम्बिनी भिजन ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल

कपिलवस्तु । लुम्बिनी भिजन कलेजले हालै प्रकाशन भएको कक्षा १२ को नतिजामा जिल्लामै धेरै प्रतिशत विद्यार्थी उत्तीर्ण भएको दावि गरेको छ । कपिलवस्तुको बाणगंगा ३ गंगौलियमा अवस्थित लुम्बिनी भिजन कलेजमा अध्ययनरत ९० प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको बताएको छ । उक्त कलेजका छात्र सन्दिप आचार्यले ३।६१ जिपिए सहित ९० प्रतिशत विद्यार्थीहरु उतीर्ण भएको क्याम्पस […]
शिशुलाई दुध चुसाउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न बालरोग विशेषज्ञको आग्रह

चितवन । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ुमोबाइल फोनु प्रयोग नगर्न आमालाई सुझाव दिएका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा भएको चिकित्सकले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् । भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा। श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो । आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले […]
कपिलवस्तुमा १ वर्ष भित्र १९ श्रीमानले श्रीमतीविरुद्ध उजुरी दिए

कपिलवस्तु । कपिलवस्तुमा १९ जना श्रीमानले श्रीमतीविरुद्ध उजुरी दिएका छन्। पछिल्लो समय जिल्लामा पुरुष हिंसा बढदै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा श्रीमानले श्रीमतीविरुद्ध १९ वटा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाएको छ। आर्थिक वर्ष ०७९/८० मा जिल्लामा २९ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता थिए। […]
तलब बढाऊ भनेर फैसला आए कार्यान्वयन गर्न सकिंदैन प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक क्षमतालगायतको अवस्था हेरेर न्यायालयले फैसला गर्नु पर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिमण्डलसँग भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।
रोल्पामा पहिरोले घर पुर्दा हजुरआमाको मृत्यु, नातिनी बेपत्ता

काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमाको मृत्यु भएको छ भने नातिनी बेपत्ता भएकी छिन् । सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा उनकी आमा ७० वर्षीया बुसुना सुनारको मृत्यु भएको हो । उनको शव निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। देउसिंहकी ४ वर्षीया छोरी […]
दाङको तुलसीपुरमा खहरे खोलाले अटो बगाउँदा दुई जना बेपत्ता

दाङ । दाङ तुलसीपुरको खाद्रेमा खहरे खोलाले अटो बगाउँदा दुई जना बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका–४ बेतनी खोलामा हिजो बेलुका आएको बाढीले अटो बगाउँदा खाद्रेकी ५६ बर्षीया सीता आले र सुर्खेत घर भई खाद्रे बस्दै आएकी १७ बर्षीया मञ्जु खड्का बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । […]
लुम्बिनी, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ । आज दिउँसो कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे बर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे र कोशीसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना छ । यस्तै […]
गुल्मीमा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यु

१८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । उनको उपचारको क्रममा […]