१५औँ कपिलवस्तु महोत्सवमा आज रमेशराज भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको बाह्रौ दिन आईतबार चर्चित आधुनिक गायक रमेशराज भट्टराई आउने भएका छन् । आईतबार भट्टाराई संगै लोकदोहोरी गायिका राधिका हमाल, बालगायिका जिया भुसाल लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले  जानकारी दिए । शनिबार राजनराज, थारु गायिका अन्जु कुस्मी, नेपालकै होचो मान्छे, […]

स्थापना दिवसको अवसरमा नवयुग शिक्षक पेशागत सहकारीका ३ शिक्षक सम्मानित

जनहित अनलाइन, कपिलवस्तु । चौथो स्थापना दिवसको अवसरमा स्थापना दिवसको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संस्थाले ३ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विभिन्न विषयमा मुल्यांकन गरि ३ जना शिक्षकहरुलाई जनही ५ हजार ५ सय ५५ नगद र कदर पत्रबाट सम्मान गरिएको संस्थाका सचिव भरतराज न्यौपानेले जनहित अनलाइन सङ्ग बताउनुभयो । स्व.शुशिला पङेनी नवयुग उत्कृष्ट […]

बर्दियामा पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियामा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ  बारबर्दिया नगरपालिका–७ सिउनिया घर भई सोही नगरपालिका–४ घोरपिट्टा बस्दै आएकी सबिना थारूकी छोरी २ वर्षीया समयता थारूको सोही ठाउँस्थित रानीपुर कुलोमा डुबेर मृत्यु भएको हो । डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक […]

कपिलवस्तु महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने

१५औं कपिलवस्तु महोत्सवको दशौ दिन आज शुक्रबार चर्चित आधुनिक गायक प्रमोद खरेल आउदैं छन् । आज प्रमोदसंगै लोक दोहोरी गायिका बिष्णु श्रीपाली, हास्य कलाकार माइला बा लगायतका स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए । विहिबार चर्चित गायक दुर्गेश थापा, गायिक सम्झना रणपाल लगायतका कलाकारहरुले प्रस्तुति […]

१५औं कपिलवस्तु महोत्सवमा आज दुर्गेश थापा आउँदै

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको नवौं दिन विहिबार चर्चित आधुनिक गायक दुर्गेश थापा आउने भएका छन् ।विहिबार दुर्गेशसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए । बुधबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी, अफसर अलि ब्याड, लोकदोहोरी गायक समिक्षा गैहे लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए । […]

१५औं कपिलवस्तु महोत्सवमा आज गायक खेम सेन्चुरीको प्रस्तुती रहने

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको आठौं दिन अर्थात आज बुधबार चर्चित लोक दोहोरी गायक खेम सेन्चुरीको प्रस्तुति रहने भएको छ । आज सेन्चुरीसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए । मंगलबार चर्चित आधुनिक गायिका एलिना चौहान, गायक शिव हमाल, गायिका लालमाया थापा लगायतका कलाकारहरुले […]

शिक्षकहरुका लागि ३ दिने योग तथा आयुर्वेद सम्बन्धि अभिमुखिकरण सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले आयुर्वेद र योग पछिल्लो समय अपरिहार्य रहेको बताउनुभएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा विद्यालय शिक्षकहरुको लागि सञ्चालन भएको ३ दिने आयुर्वेद तथा योग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय धेरै मानिस डिप्रेसन लगायत अन्य मानसिक तथा […]

कपिलवस्तुका चर्चित फुटबल खेलाडी न्यौपानेको स्कुटर दुर्घटनामा निधन

कपिलवस्तु । कपिलवस्तुका चर्चित फुटबल खेलाडी निशान न्यौपानेको सोमबार राति स्कुटर दुर्घटनामा निधन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको अनुसार, न्यौपाने लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा ठोक्किएका थिए। गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मंगलबार बिहान साढे ५ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा […]

१५औं कपिलवस्तु महोत्सवमा भोलि गायिका एलिना चौहान आउने

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको सातौं दिन अर्थात मंगलबार चर्चित आधुनिक गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ । मंगलबार एलिनासंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले  जानकारी दिए । सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज, गायिका सिता राना, गायक बसन्त लम्साल लगायतका कलाकारहरुले प्रस्तुति राखेका […]

निशुल्क आँखा शिविर बाट करिब ६ सय जना लाभान्वित

चेतन विष्ट, कपिलवस्तु । नेपाल स्वयंसेवक संघले आयोजना गरेको बृहत निशुल्क आँखा शिविर बाट करिब ६ सय जनाले सेवा लिएका छन । आज शोमबार बुद्ध दर्शन कृषि महिला सहकारीको सह आयोजना, मधुवन सामुदायिक वनको व्यवस्थापकिय सहयोग तथा नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको प्राविधिक सहयोगमा चारनम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा भएको शिविरमा ५८१ जनाले सेवा लिएको […]