लुम्बिनीमा विद्युतीय बसको परीक्षण सञ्चालन

जनहित अनलाई कपिलवस्तु । बुद्ध जन्मस्थलमा थन्किएर बसेका विद्युतीय बसको परीक्षण सञ्चालन थालिएको छ । पाँच वटामध्ये दुई वटा बस बिहीबारदेखि सञ्चालन भएको हो । ती बसहरु लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेको जनाउँदै आएको थियो । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले […]

अर्खाखाँचीका स्थानीय तहमा निर्मित आधारभूत अस्पताल सञ्चालन हुन सकेनन्

सन्धिखर्क । अर्खाखाँचीका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पताल दुई वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन् । भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र छ । केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पताल पालिकाले न्यूनतम वार्षिक खर्च जोहो गर्न नसक्दा सञ्चालन हुन नसकेको हो । १५ शय्याको अस्पताल नगरपालिकाको स्रोतले सञ्चालन गर्न नसकिने नगरप्रमुख […]

एमाले निकट भू.पू सैनिक प्रहरी संगठन कपिलवस्तुका अध्यक्ष वि.सी. राप्रपामा प्रवेश

जनहित अनलाइन, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट भूतपुर्व नेपाली सैनिक संगठन कपिलवस्तुका अध्यक्ष खिम बहादुर वि.सी. राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन । उनलाई राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराएका हुन । कठिन परिस्थितीमा रहेको देशलाई अब माथि उठाउनको लागि राप्रपाको बिचार, सिद्धान्त नै उत्कृष्ट रहेकोले […]

सिद्धार्थ ट्रेडर्स चारनम्बरले लन्च गर्यो हिरोको एक्स्ट्रीम १२५ र १६० सीसीको मोटरसाइकल

जनहित अनलाइन, कपिलवस्तु । हीरो मोटोकर्पले सार्वजनिक गरेको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर कपिलवस्तुमा समेत पाइने भएको छ । सि.जि. मोटर्स तथा हिरो मोटोकर्पको कपिलवस्तुको आधिकारीक बिक्रेता सिद्धार्थ ट्रेडर्स चारनम्बरले आज बुधवार एक कार्यक्रमका बिच उक्त मोटरसाइकल लन्च गरेको हो । युवाहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको उक्त मोटरसाइकल लन्च भएकै दिन कपिलवस्तुमा […]

बुटवल–गोरुसिङ्गे सडक विस्तार: ७ हजार एक सय रुख काट्ने तयारी

बुटवल । बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम अबको एक महिनापछि सुरु गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ५० किलोमिटर लामो उक्त सडक विस्तार गर्न लागिएको हो । जसअनुसार अहिले माटो परीक्षणको लागि ल्याब निर्माण, सामग्रीहरूको व्यवस्थापन, सडक क्षेत्रको नाप जाँचलगायतका काम भएका छन् । यस्तै बन मन्त्रालयले रुख काट्नको लागि अनुमति दिएपछि अहिले रुखको मार्किङको […]

१३ औं कपिलवस्तु डान्स आइडलको उपाधि प्रिन्सा हमाललाई

जनहित अनलाइन, बाणगङ्गा  । १३औं कपिलवस्तु डान्स आइडलको उपाधि प्रिन्सा हमालले पाएकि छन् । हमालले आज भएको ग्राण्ड फिनालेमा ३ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । यो संगै उनले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गरेकी छन् । यस्तै उपविजेता बनेकी प्रतिज्ञा गिरीले नगद ७७ हजार ७७७ रुपैयासहित ट्रफी र […]

कपिलवस्तुको विङ्गर दाङमा दुर्घटना : शिवराजका २ जनाको मृत्यु

घोराही । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी सोमवार बिहान […]

कपिलवस्तु महोत्सवमा आज चर्चित गायक शिव परियार आउँदै

जनहित अनलाइन, बाणगंगाा । १५औं कपिलवस्तु महोत्सवको १३औं दिन आज चर्चित आधुनिक गायक शिव परियार आउँदै छन् । आज शिवसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए । आईतबार रमेशराज भट्टाराई, लोकदोहोरी गायिका राधिका हमाल, गायक मिसन भुसाल, बालगायिका जिया भुसाल लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए […]

बाणगंगामै संचालनमा आयो १५ करोड बढी लगानीमा सुविधा सम्पन्न ‘होटल मझेरी’

जनहित अनलाइन, बाणगंगा । कपिलवस्तुको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरमा सुविधा सम्पन्न ‘होटल मझेरी’ संचालनमा आएको छ । आईतबार लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले रिबन काटेर उद्घाटन गरेसंगै होटल मझेरी संचालनमा आएको हो । प्रदेश सांसद पन्थीले होटलको उद्घाटन गर्दै होटल पर्यटनस्तरिय भएको बताए । पूर्वी कपिलवस्तुको पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा बसोबास गर्नेहरुका लागि […]

श्रृङ्गीघाट सामुदायिक वनका नवनिर्वाचित पदाधिकारीहरु द्वारा सपथ सङ्गै पदभार ग्रह

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरि पदभार ग्रहण गरेका छन् । आईतबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको पिस हिमालयन रिसोर्टमा आयोजिक एक कार्यक्रमका बीच वनका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेसंगै पदभार ग्रहण गरेका हुन् । निर्वाचन मण्डलका संयोजक रामजी सेनले वननिर्वाचित पदाधिकारीहरूलाई सपथ […]