रविलाई निलम्बन गर्ने चिठी संसद पुग्यो

जनहित अनलाइन, कपिलवस्तु । रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।

“सङ्गै गरम उकालीओराली ” बोलको नयां गीत सार्वजनिक (भिडियो सहित)

जनहित अनलाइन, कपिलवस्तु । अशिम क्षेत्री र जुना विश्वकर्माको मुख्य अभिनय र लोक तथा दोहोरी गायक बिक्रम परियार र गायीका समीक्षा अधिकारीको आवजमा रहेको ूसङ्गै गरम उकालीओराली बोलको नँया लोक गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा रबिन देवकोटाको शब्द रचना, बिबेक कंडेलको हुकलाइन , समीक्षा अधिकारी र बिक्रम परियारको आवाज तथा असिम क्षेत्री […]

प्रदेशलाई लुम्बिनी सर्किटमा जोड्ने मुख्यमन्त्री आचार्यको  प्रतिबद्धता

जनहित अनलाईन, कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि बुद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताउनुभएको छ । रुपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिङ्गो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि […]

मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने

जनहित अनलाईन, कपिलवस्तु ।   चितवन पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार बिहान ११ः०० […]

राज्यमन्त्री बम चढेको गाडी दुर्घटना

जनहित अनलाईन, कपिलवस्तु ।  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ । राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी आज बेलुका भारतीय कारसँग ठोक्किएको हो । दुर्घटनामा राज्यमन्त्री बम सकुशल रहनु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सामान्य चोटपटक लागेका उहाँको धनगढीस्थित निसर्ग […]

टिकटक बनाउदा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु

जनहित अनलाईन, कपिलवस्तु । टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको पुौष ६ गते शनिबार अपराह्न मृत्यु भएको छ । स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले बताइन् […]

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना , १ जना घाईते

जनहित अनलाईन, कपिलवस्तु । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको बिहारमा मोटरसाइकल दुर्घटना हुदा १ जना घाइते भएका छन । आज साझ मालारानी ५ का १९ बर्षिय अनिल मिश्रले चलाएको लु ४० प ६२१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । मिश्रको सरिरको विभिन्न भागमा चोट लागेको छ । उनको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको र […]

रुपन्देहीको तिलोत्तमामा अटो रिक्सा र स्कुटर ठोक्किदा ३ जना घाइते

जनहित अनलाईन, कपिलवस्तु । रुपन्देहीको तिलोत्तमा ११ भुल्का बजारमा आज साझ अटोरिक्सा र स्कुटर दुर्घटना हुदा ३ जना घाइते भएका छन । ना २ ह १७६ न को अटो र लु २३ प ४८३३ न को स्कुटर एक आपसमा ठोक्किदा स्कुटरमा सवार २ जना र अटो चालक तिलोत्तमा ११ कालिकास्थान निवासी प्रेम थापा घाइते भएका […]

गुल्मीमा घाँस काट्ने क्रममा एक महिलाको ज्यान गयो ।

जनहित अनलाईन, कपिलवस्तु । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर–१ शिवालयटोल माइती बस्ने १९ वर्षीय सुजता विकको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपी शंकर पोखरेलले बताए । साथीहरूसँगै ढार खोला सामुदायिक वनमा घाँस काट्न गएकी विक भिरबाट करिब ९० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । […]

अर्घाखाँचीको सन्धिखर्कबाट एक बालिका बेपत्ता

जनहित अनलाईन, कपिलवस्तु । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, वडा नम्बर १०, रुब्दीबाट एक बालिका बेपत्ता भएकी छिन् । आफ्नै पसलमा जान्छु भनी हिँडेकी सोहि ठाउँका बिनोद विश्वकर्माकी १४ वर्षीया छोरी सम्झना शुक्रबारदेखि बेपत्ता छिन् । घरबाट पसलमा जान्छु भनेर हिँडेको भएपनि पसलमा नपुगी छोरी सम्पर्क बिहिन भएको बालिकाका बुबा बिनोदले बताउनुभएको छ । छोरी सम्पर्क बिहिन […]