बुद्धभुमीमा फोर्स दुर्घटना हुँदा पाँच जना घाइते

जनहित अनलाइन, कपिलवस्तु ।  कपिलवस्तुको पुर्व पश्चिम राजमार्ग अन्तगर्त बुद्धभुमि नगरपालिका २ पानीधारामा फोर्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन। पुर्व बाट पश्चिम तर्फ आउदै गरेको लु१ज ४९६० न. को फोर्स (गाडि) मंगलबार दिउँसो ३:४५ बजे तिर अनियन्त्रित भइ दुर्घटना भएको हो। उक्त गाडीमा सवार ७ जना मध्ये ५ जना घाइते भएका छन। उनिहरुको […]

कपिलवस्तु मोबाईल फोन व्यवसायी संघको अध्यक्षमा घिमिरे

जनहित अनलाइन,कपिलवस्तु । कपिलवस्तु मोबाईल फोन व्यवसायी संघको अध्यक्षमा नारायण प्रसाद घिमिरे चयन भएका छन् । मंगलबार बाणगंगा नगरपालिका( ७ खारखानीमा भएको संघको पाँचौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा दिलिप गाहा मगर, उपाध्यक्षमा सन्तोष क्षेत्री, सचिवमा माधव गैरे, सहसचिवमा दुर्गेश केवट, कोषाध्यक्षमा बालकृष्ण बेल्वासे, […]

 कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा गिरिराज कँडेल चयन

लक्ष्मण सापकोटा, कपिलवस्तु । श्री कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेड बाणगङ्गा २ कपिलवस्तुको नवौँ  वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाको कार्यालयमा सम्पन्न अधिवेशनले आगामी ३ वर्षका लागि गिरिराज कँडेल को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा हुमकला पछाई, सचिवमा बुद्धिराम घिमिरे सह सचिवमा अनिशा खड्का […]

शितगङ्गामा ६६ वटा कार्यक्रम सम्झौता हुँदा १४ वटाको मात्र भुक्तानी

चेतन विष्ट, अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा हाल सम्म ६६ वटा कार्यक्रम तथा सम्झौता हुँदा १४ वटा कार्यक्रम तथा योजनाको भुक्तानी भएका छन । आज मङ्गलबार १६ औं नगर सभा तथा प्रथम अधिवेशनमा योजना अधिकृत नुमलाल खनालले चालू आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । नगरका जम्मा ४९१ वटा योजना तथा […]

बाणगङ्गामा घर फोरेर सुन देखी नगद सम्म चोरी

जनहित अनलाइन, बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा १ जितपुर आले कलौनि स्थित सोमबार राती घरको झ्याल फोरेर सुन सहित नगद रकम चोरी भएको छ । जितपुर स्थित टेकराज न्यौपानेको घरमा सोमबार राती घरको झ्यालको ग्रील फोरेर दराजको चाबि खोली पचास हजार नगद र दुई आना बढिको सुनको औँठी चोरी भएको छ । घरमा बुहारी मात्र भएको […]

एलिना चौहानलाई दाम्पत्य जीवनको प्रश्नले हैरानी

जनहित अनलाइन, कपिलवस्तु ।  गायिका एलिना चौहान बिहेपछि बैशाखमा पतिसँग अष्ट्रेलिया उडिन् । उचाइमा पुगेको करिअरलाई लत्याएर उनी विदेश भासिएको चर्चा त्यतिबेला चल्यो । तीजमा नेपाल आएकी उनी त्यसयता अष्ट्रेलिया फर्किएकी छैनन् । बरु, स्वदेशमा उनको सांगीतिक ब्यस्तता बढ्दो छ । एकपछि अर्को कार्यक्रम र गीत रेकर्डिङमा उनी ब्यस्त छिन् ।उनका पति चाहिँ अष्ट्रेलियामा फर्निचर […]

विद्यालय हिँडेकी अप्सना कहिल्यै नफर्किने गरि अस्ताइन

जनहित अनलाइन, कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गामा डबल क्याप जिपको ठक्करबाट घाइते भएकी ३ वर्षकी बालिकाको मृत्यु भएको छ । आज सोमबार बिहान चप्परगाउमा भएको दुर्घटनामा घाइते भएकी अप्सना भुसालको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।पश्चिम बाट पुर्व तर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले ठक्कर दिदा […]

निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नै दिएन

जनहित अनलाईन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा। निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ । रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुसाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउँदा न्यायाधीश नारायण […]

बाणगङ्गामा जिपको ठक्करबाट ३ वर्षीय बालिका घाइते

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा डबल क्याप (जिपको) ठक्करबाट ३ वर्षकी बालिका घाइते भएकी छिन। पश्चिम बाट पुर्व तर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप ९जिप० ले ठक्कर दिदा चप्परगाउँ निवासी ३ वर्षकी अप्सना भुसाल घाइते र साइकल चालक उनकी आमा रिता भुसाल पनि सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले […]

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनहित अनलाइन, कपिलवस्तु । धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७६र७७ मा धादिङको रुवीभ्याली गाउँपालिका वडा नं। ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणको कार्यमा सो भ्रष्टाचार भएको देखिएको […]