उप-प्रमुख भाट बृद्धा र बालबालिकाको साहारा बन्दै

जनहित अनलाइन, कपिलवस्तु । शितगंगा नगरपालिका का उपमेयर गीता भाटले आफ्नो सामाजिक कार्य अन्तर्गत विद्यार्थीहरूको शैक्षिक विकास र जेष्ठ नागरिकहरूको दैनिक जीवनलाई सहज बनाउन महत्त्वपूर्ण कदम उठाउँदै आइरहनुभएको छ। हालै मात्र उहाँले शितगंगा नगरपालिका–२, मुलाबारीस्थित जनजागृति आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ। उक्त सामग्रीमा झोला, टोपीलगायतका अन्य शैक्षिक सामग्री समावेश थिए। यसैगरी, […]
गुल्मीमा स्कुटर अनियन्त्रित हुँदा २ जनाको मृत्यु

गुल्मी। स्कुटर दुर्घटनामा चन्द्रकोट ६ झापक बस्ने ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । सडक छेउमा पल्टिरहेको स्कुटरबाट बाटोदेखि अन्दाजी २५० मिटर तल सिस्ने […]
कास्की अदालतमा रवि लामिछानेको बयान थालियो
पोखरा । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा उनको बयान सुरु भएको हो । सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान सकाएर रविको सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सोमबार र मंगलबार […]
संघीय सरकारले जे भन्छ त्यही गर्न बाध्य छौं : मुख्यमन्त्री

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणले संघीय सरकारले जे भन्छ त्यही गर्न आफूहरु बाध्य भएको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघले आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले राम्रो ऐन कानुन बनाएर लागु गर्दा अदालतबाट रोकिएको स्मरण गराउँदै कानुनको अभावमा समस्या झेलिरहेको बताउनुभएको हो । उहाँँले भन्नुभयो,हामी प्रदेशबाट बनाउन खोज्दा पनि पाएका […]
रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बुटवल । रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका ३ सरौली बस्ने २५ वर्षीय सागर थापा छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई […]
जाडो मौसममा किन बढी निन्द्रा लाग्छ ?

काठमाडौँ । प्रायः तपाईंले याद गर्नुभएको होला, जाडो दिनहरुमा धेरै निन्द्रा लाग्ने र वेडबाट निस्किन मन नलाग्ने हुन्छ । अत्यधिक निद्रा कुनै सामान्य अवस्था होइन तर यसको पछाडि केहि लुकेका कारणहरू छन्, जसको बारेमा सचेत हुनु आवश्यक छ । जाडो मौसममा किन निन्द्रा लाग्छ रु चिसोको समयमा हामीलाई किन निद्रा लाग्छ त रु जाडोमा कम […]
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ । बुधबार दिउँसो पुलबाट हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । पुलबाट […]
द रोयल फिटनेस क्लब चारनम्बरमा जुम्बा क्लास सञ्चालनमा

जनहित अनलाइन कपिलवस्तु । बाणगङ्गाको चारनम्बरमा रहेको द रोयल फिटनेस क्लबले युवा पुस्ता लगायत सबै उमेरका व्यक्तिहरूलाई लक्षित गर्दै जुम्बा क्लास सञ्चालनमा ल्याएको छ। स्वास्थ्य र फिटनेसप्रति बढ्दो रुचिलाई ध्यानमा राख्दै क्लबले यस प्रकारको रमाइलो र प्रभावकारी व्यायाम विधि ल्याएको सञ्चालक सुगम खनालले जनहित अनलाइन लाई बताए । जुम्बा जसको अर्थ “नाचको व्यायाम” हो । यो एउटा लोकप्रिय […]
भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना

रूपन्देही । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने छ । भोलि बेलुका पश्चिम नेपालबाट बदली शुरू हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् […]
कपिलवस्तुमा सवारी दुर्घटनामा परि एक स्वास्थ्यकर्मीको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १० मझौवामा स्थित भित्रि सडकमा दुर्घटना हुँदा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिका वडा नम्बर ४ बस्ने ३२ बर्षीय अक्रम हुसेनको मृत्यु भएको हो । पिपराबाट पकडी जाने क्रममा सवार मोटरसाइकल कुकुरसंग ठोक्किएको थियो । उनलाइ थप उपचारका […]