कपिलवस्तु हाटबजार व्यवसायी समिति: बेल्वासेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु हाटबजार व्यवसायी समितिको अध्यक्षमा यमलाल बेल्वासे निर्वाचित भएका छन् । समितिको शुक्रबार भएको २०औं बार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट बेल्वासे अध्यक्षमा निर्विरोध सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द पोख्रेल, उपाध्यक्षहरुमा मधु केसी, रत्ना कार्की, देवीप्रसाद बेल्वासे, सचिवमा गणेश कुमार न्यौपाने, सहसचिवमा सरिता केसी, […]
बाणगंगाको कार्यपालिका बैठक: यस्ता छन् महत्वपुर्ण निर्णयहरु
जनहित अनलाइन, कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । बैठकले २५ गते हुने नगरपालिकाको १६औँ नगरसभाको कार्य तलिका पारित गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए । साथै नगर सभामा पेश भएको पञ्चवर्षिय शिक्षा बिकास योजनालाई पारित गर्न नगरसभामा पेश गर्ने समेत […]
असुरक्षा बढेको भन्दै प्रथम भित्रीकोट प्युठान महोत्सव सञ्चालनमा रोक

प्युठान । असुरक्षा बढेपछि प्युठानमा जारी प्रथम भित्रीकोट प्युठान महोत्सव सञ्चालनमा रोक लगाइएको छ । प्युठान उद्योग वाणिज्य संघ प्युठान बजार इलाकाको आयोजनामा भइरहेको महोत्सवमा जनताको जिउधनको असुरक्षा बढेको, जनगुनासो बढी आएको भन्दै नगरपालिकाले महोत्सव सञ्चालनको अनुमति रद्द गरेको जनाएको छ । नगरपालिकाका मेयर विष्णुबहादुर योगीद्वारा जारी सूचनामा पुस ५ गतेदेखि १७ गतेसम्मका लागि महोत्सव […]
आज सुनको मूल्य घटेयो

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम […]
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु

१६ पुस, तुलसीपुर (दाङ )। लुम्बिनी प्रदेश सभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए । उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य […]
शोकमा डुबेको मधुवनको एक परिवारलाई राप्रपा बाणगंगाको आर्थिक सहयोग

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शोक सभा सम्पन्न गरेको छ । शनिबार राप्रपा बाणगंगा नगरपालिका ८ का वडाकमिटी अध्यक्ष डोर बहादुर भण्डारीकी स्वर्गीय आमा लक्ष्मी भण्डारीको ९ औ दिनमा राप्रपाले शोकसभा गरेको हो । शोकसभापछि राप्रपाले बाणगंगा नगरपालिका ८ मधुवन निवासी अर्जुनभाट क्षेत्रीको पितृ उद्धारको कार्यको लागि आर्थिक सहयोग गरेको छ […]
सञ्चारकर्मी क्षेत्रीको जन्मदिनमा विद्यालयमा हाजिरी जबाफ प्रतियोगिता

जनहित अनलाइन, कपिलवस्तु । जनहित अनलाइनकि व्यवस्थापक अनिता क्षेत्रीको जन्मदिनको अवसरमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । बाणगङ्गा ८ चप्परगाउँमा रहेको श्री सुर्योदय आधारभुत विद्यालयमा आज प्रतियोगिता सम्पन्न भएको छ । ५ वटा समुह रहेको प्रतियोगितामा एन्जिला खनाल, प्रविन थारु र असिन वि.क. को समूह प्रथम भएको छ । त्यस्तै आदर्श पौडेल, मधुसुदन गौतम […]
माओवादी केन्द्र बाणगंगा ८ को दोस्रो वडा अधिवेशन सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चन्द्र प्रसाद खनाल बलदेवले पार्टी संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउँदै जनताका बीचमा पार्टीको लोकप्रियता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको दोस्रो वडा अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले पार्टीलाई जनमुखी […]
पिपरा प्रहरीद्वारा नागरिक सुनुवाइ कार्यक्रम, जनशक्तिको अभाव उस्तै

चेतन विष्ट, कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराले नागरिक सुनुवाई कार्यक्रम गरेको छ । हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बाणगंगा नगरपालिका वडा नम्बर २ को सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहभागि नागरिकहरुले क्षेत्रफल धेरै भएको तर सो अनुरुप […]
बाणगंगामा आन्द्राको क्यान्सर भएका बिरामीलाई निःशुल्क ‘कोलोस्टोमी ब्याग’

बाणगंगा,। कपिलवस्तुको बाणगंगा नगरपालिकाले आन्द्राको क्यान्सरबाट पीडित नागरिकलाई सहयोग गर्न अभिनव कदम चालेको छ। बिहीबार नगरपालिकाण गरेको हो । यसले क्यान्सर बिरामीहरूको दैनिक जीवन सहज बनाउन महत्त्वपूर्ण योगदान दिएको छ। ब्याग पाउने बिरामी कृष्ण प्युठानीले नगरपालिकाको यो