भोलि देखि बाणगंगामा राष्ट्रिय सांस्कृतिक पर्व मगर माघे महोत्सव हुँदै

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा राष्ट्रिय सांस्कृतिक पर्व मगर माघे महोत्सव २०८१ हुने भएको छ । नेपाल मगर संघ बाणगङ्गा नगर समितिको आयोजनामा भोलिदेखि २ दिने महोत्सव सञ्चालन गर्न लागिएको आज सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । लोप हुँदै गैरहेको मगर धर्म संस्कृति र परम्परालाई उजागर गर्ने उद्देश्यले यहि माघ १ र […]
बाणगंगाको मधौलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका( ५ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बाणगंगा- ५ मधौली बस्ने बर्ष ४५ का हरीराम चौधरीको मृत्यु भएको हो । ४ सय मिटर पुर्व आफनै आफन्ती पर्नेको घरमा तार जोडी खोलामा माछा मार्ने क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका […]
कृष्णनगर नगरपालिकाको १३ औं नगर सभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको १३ औं नगर सभा तथा हिउँदो अधिवेशन सम्पन्न भएको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख रजत प्रताप शाहले नगरको समृद्धिमा सबै जनप्रतिनिधि कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख शाहले नगरपालिकाले सुशासन, स्वस्थ, समृद्ध र खुशी जनताको लक्ष्यलाई प्राथमिकता दिएको बताउँदै नगरको योजनाहरूलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्ध […]
प्रदेश निजामती कर्मचारी सेवा ऐनसम्बन्धी संशोधन विधेयक प्रमाणीकरण
बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले कर्मचारी निजामतीसम्बन्धी संशोधन विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख घर्तीले प्रदेश सभाको पाँचौं अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेका कर्मचारीसम्बन्धी दुई विधेयक मध्ये प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गरेका हुन् । प्रदेश सभाबाट पुस १७ गते सर्वसम्मतले पारित भई सभामुख […]
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा दुई सय ८९ […]
छैठौं अर्घाखाँची महोत्सव सुदुरपश्चिम प्रदेश प्रमुख मिँयाले उद्धघाटन गदै

जनहित अनलाइन, कपिलवस्तु । छैठौं अर्घाखाँची कृषि, पर्यटन तथा औद्योगिक महोत्सव सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मिँयाले उद्घाटन गर्नुहुने भएको छ । यहि पौष २९ गतेदेखि माघ १२ गते सम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन मिँयाले गर्न लागेको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मुल समारोह समिति संयोजक प्रदिप मिश्रले जनहित अनलाइन सङ्ग बताउनुभयो । […]
शिक्षक सेवा आयोगले माग्यो ३६७ मावि तहका शिक्षकको लागि आवेदन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो । आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत वर्ष […]
रुपन्देहीमा चक्कु प्रहार गरी श्रीमतीको हत्या
रुपन्देही । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका- ८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी विषयमा झै-झगडाको क्रममा रुद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर […]
न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राख्यो

काठमाण्डौ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अमेरिकी संचारमाध्ययम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । पत्रिकाले सूची सार्वजनिक गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई नवौं स्थानमा समेटेको हो । यसले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । न्यूयोर्क टाइम्सले […]
मोडल हन्ट नेपालको उपाधिको लागि ४८ जनाले प्रतिस्पर्धा गर्ने (तस्बिरसहित)

काठमाडौँ। ‘जोय मोडल हन्ट नेपाल २०२५’को फिनालेमा ४८ प्रतियोगी भिड्ने भएका छन् । नेपालकै बृहत् मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको नवौं सिजन हो । फिनालेका लागि अडिसनबाट ३० फिमेल र १८ मेलसहित ४८ प्रतियोगी छनोट गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जनाइन् । छानिएका प्रतियोगी एक महिनाको प्रशिक्षणसहित फिनालेको तयारीमा लाग्नेछन् । […]