राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारले कन्जुस्याइँ गर्नुहुँदैन: रायमाझी

जनहित अनलाइन, कपिलवस्तु । पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले विचार गोष्ठी तथा चियापान कार्यक्रम गरेको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य ध्रुब रायमाझीले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारले कन्जुस्याई […]

आज सातै प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अव स्था छ। कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा साधरणतया बदली रही […]

सिद्धारा कृषि तथा पशु विकास महिला सहकारीको आठौं साधरणसभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितंगगा नगरपालिका वडा नम्बर ११ मा रहेको सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको आठौं साधरणसभा सम्पन्न भएको छ । शनिवार सहकारीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुषालले सहकारीको रकमलाई सहि रुपमा सहि ठाउमा लगानी गर्नुपर्ने बताउनुभयो […]

एघारौँ बराहदह माघी एवंम साँस्कृतिक मेलाको तयारी तीब्रः वडा अध्यक्ष के.सी

जनहित अनलाइन, कपिलवस्तु ।  स्थानिय कला तथा संस्कृतिको सम्मान र जगेर्ना गरौँ, बराहदहलाई धार्मिक एवंम पर्यटकिय रूपमा प्रबर्द्धन गरौँ, भन्ने मुल नारा सहित अर्घाखाँचीको शितगङ्गामा एघारौँ बराहदह माघी एवं साँस्कृतिक मेला आयोजना हुने भएको छ । माघे सक्रान्तिको अवसरमा शितगंगा नगरपालिका वडा न। ९ मा उक्त मेला सञ्चालन हुन लागेको हो । जिल्लाकै गोही पाईने […]

आज २ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ। जसको प्रभावस्वरु अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। यी दुवै प्रदेशका थोरै स्थानमा आज हल्का वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, कर्णाली र […]

नेल्टा कपिलवस्तुद्वारा एकदिने कार्यमूलक अनुसन्धान लेखन कार्याशाला सप्पन्न

जनहित अनलाइन, कपिलवस्तु । नेपाल अङ्ग्रेजी शिक्षक जिल्ला कार्यसमिति कपिलवस्तु (नेल्टा) ले एक दिने कार्यमूलक अनुसलेखन कार्यशाला सम्पन्न गरेको छ । बाणगङ्गा नगरपालिकाको आर्थिक सहयोग तथा सिद्धार्थ क्याम्पस बाणगङ्गा कपिलवस्तुको सहयोगमा नेल्टा कपिलवस्तुले आफ्नो सातौ वार्षिक साधारण सभाको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उदघाटन सत्रको कार्यक्रम नेल्टा कपिलवस्तु शाखा अध्यक्ष गोविन्द पोख्रेलको […]

तीन वटा वैकल्पिक बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ । उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा […]

तीन वटा वैकल्पिक बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी स्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी (सीडीओ)अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ । उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा […]

विनायक सहकारीको ११ औं साधारण सभाः नेतृत्व सहितका पदाधिकारी समेत परिवर्तन

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सहकारी राज्यको एक दरिलो खम्बा  रहेको बताउनुभएको छ । देश आर्थिक सङ्कटका परेको बेलामा समेत सहकारीले स्थानीय स्तरमा अर्थतन्त्र चलायमान गराउन महत्वपुर्ण सहयोग गरेको भन्दै उहाँले यस्तो बताउनुभएको हो । आज विनायक बचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारणलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको […]

दुर्घटना नियन्त्रणका लागि ट्राफिक लाइट जडान

बुटवल,।  बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको ट्राफिक चोकमा बिहीबार साँझ ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाइट सफ्टवेयर थिचेर स्वीच अन गरी शुभारम्भ गर्नुभयो । बुटवल उपमहानगरपालिकामा पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो । यस्तै […]