स्थलमार्गबाट काठमाडौं आउँदै रवि, प्रवक्ता भन्छन् सबैलाई हवाइ टिकट पाइएन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् । ‘उहाँ स्थलमार्ग हुँदै काठमाडौं जानुभएको छ’ ‘कार्यबाहक प्रवक्ताले भने, ‘अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी उहाँ हिंड्नुभएको छ ।’ हवाइ मार्गबाटै जाने तयारी […]

भिरबाट लड्दा दुई जना घाइते

हेटौँडा,। मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले भिरबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । १३ वर्षीय सुनिल घरदेखि छ–सात कि.मि. पश्चिमतर्फरहेको देउराली सामुदायिक वनको एकपाखे भिरमा बिहीबार साँझ घाँस काट्दा लडेपछि निजलाई बचाउने क्रममा […]

बाणगंगाको १६औं नगरसभा: कुल बजेटमध्ये हालसम्म १७.५ प्रतिशत मात्र खर्च

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको १६औं नगरसभा बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०८१र८२ को बजेट कार्यान्वयन प्रगति, आगामी योजना, र समग्र नगरको विकासका विषयमा छलफल भएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को १ अर्ब २२ करोड ९५ लाख २४ हजारको कुल बजेटमध्ये हालसम्म १७.५ प्रतिशत मात्र खर्च […]

गुल्मीमा यस वर्ष सुन्तला उत्पादन बढ्यो

गुल्मी। गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु. २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । गत वर्ष रु. २३ […]

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत कास्कीले बिहीबार थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई ६५ रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कपिलवस्तुमा पोखरीमा डुबेर ३ बर्षीय बालकको मृत्यु

जनहित अनलाइन कपिलवस्तु । कपिलवस्तुमा बारीमा सिचाई गर्न बनाइएको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–३ चौदाहवा निवासी प्रदीप पत्थरकट्टको ३ वर्षीय छोरा अनुजको आफ्नै बारीमा रहेको पोखरीमा डुबेर सोमवार दिउसो १ बजेतिर मृत्यु भएको हो। दुवै खट्टा नचल्ने अपाङ्गता रहेका बालक हातले हिँडेर खेल्ने क्रममा पोखरीमा खसेको इलाका प्रहरी कार्यालय पकडीमा निरीक्षण […]

दाङमा कुष्ठरोगका बिरामी बढ्दै

तुलसीपुर,।  दाङ जिल्लामा कुष्ठरोग प्रभावितहरुको सङ्ख्या बढ्न थालेको छ । नेपाल सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग उन्मूलनका रुपमा घोषणा गरेको हो । घोषणा गरेको करिब १४ वर्षपछि नेपालका १६ जिल्लामा सङ्ख्या बढ्दोक्रममा रहेको छ । मधेश र लुम्बिनी प्रदेशका जिल्लाहरुका प्रभावितहरुको सङ्ख्या बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यका अनुसार यसै […]

कपिलवस्तु हाटबजार व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ सङ्गै पदभार ग्रहण

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु हाटबजार व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरि पदभार ग्रहण गरेका छन् । मंगलबार बाणगंगा नगरपालिका १ बैरियामा रहेको समितिको आफ्नै सभाहलमा आयोजिक एक कार्यक्रमका बीच समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेसंगै पदभार ग्रहण गरेका हुन् । निर्वाचन मण्डलका संयोजक मुक्तिराम कडेलले सपथ ग्रहण गराएका हुन् । समितिको अध्यक्षमा यमलाल बेल्वासे […]

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य कार्की सम्मानित

कपिलवस्तु । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य विश्व कार्की सम्मानित हुनुभएको छ । महासंघको चौथो राष्ट्रिय अधिवेशनबाट केन्द्रिय सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएका केन्द्रिय सदस्य कार्कीलाई बाणगंगा खानेपानी तथा सरसफाई संस्था बाणगंगा २ नन्दनगर कपिलवस्तुले दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरेको हो । कार्की बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको अध्यक्ष तथा […]

‘पुष्पा २’ बन्यो सर्वकालीन धेरै कमाउने भारतीय फिल्म, ‘बाहुबली २’लाई उछिन्यो

काठमाडौं । ‘पुष्पा २’ भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने भारतीय फिल्म बनेको छ । पिंकभिल्लाका अनुसार ७ वर्ष, ८ महिना र ३ दिनमा अल्लु अर्जुन स्टारर फिल्मले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको हो । शनिबार मात्र यो फिल्मले भारतीय बक्सअफिसमा ६ करोड भारु कमायो । यो समाचार तयार पार्दासम्म आइतबार फिल्मले ‘बाहुबली […]