कञ्चन गाउँपालिका: पूर्वाधार र कृषि प्राथमिकतामा

रुपन्देही ।  रुपन्देहीको कञ्चन गाउँपालिकाले पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि विशेष ध्यान केन्द्रित गर्दै अघि बढेको छ। गाउँपालिकालाई तरकारी खेतीको केन्द्र (हब) को रूपमा विकास गर्ने उद्देश्यले “तरकारी विकास मूल्य श्रृंखला” सम्बन्धी परियोजनामा शुक्रबार सम्झौता भएको छ। यस परियोजनाले व्यवसायिक कृषि उपज उत्पादन, संकलन, प्रशोधन, र बजारीकरणमार्फत आर्थिक रुपान्तरण गर्ने लक्ष्य राखेको छ । सम्झौतामा […]

सैनामैनाले छाडा चौपायाको व्यवस्थापनमा सफलता प्राप्त गर्दै

रुपन्देही । सैनामैना नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनमा गरेको प्रयासले उल्लेखनीय सफलता प्राप्त गरेको छ। नगरक्षेत्र र मुख्य सडकहरूमा छाडा चौपाया हटाउँदा सवारी दुर्घटना र जामका समस्या न्यून भएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिकासँगको सहकार्यमा कोठी जंगलमा छाडा चौपायाका लागि आधारभूत सुविधा—विजुली, पानी, र घाँस—सहित सुरक्षित क्षेत्रको व्यवस्था गरिएको छ। यसले छाडा चौपायाका कारण उत्पन्न समस्यालाई दीर्घकालीन […]

५८९ करदाताबाट ६ महिनामा एक खर्ब १५ अर्ब राजस्व

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ठुला करदाताहरू मार्फत करिब एक खर्ब १५ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। वार्षिक एक अर्ब रूपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाता निकायहरूलाई ठुला करदाता भन्ने गरिन्छ। ठुला करदाता कार्यालयबाट प्रशासन गरिने यस्ता करदाता ५८९ मात्रै छन्। औसत रूपमा यस्ता करदातबाट संकलन हुने राजस्वमा सुधार देखिएको छ। विशेष गरी […]

आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदै

काठमाण्डौ । आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, […]

एसईईको नियमित तथा ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ सालको पहिलो […]

बाँकेमा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

नेपालगन्ज । बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुरदेखि दाङतर्फ जाँदै गरेको डिजेल बोकेको ना ८ ख ३३३ नम्बरको ट्याङ्कर र दाङदेखि कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९५१७ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार […]

बुटवल–गोरूसिंगे सडक: माघ पहिलो सातादेखि काम सुरू हुने

बुटवल । बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्म सडक निर्माण काम माघ पहिलो सातादेखि सुरू हुने भएको छ। सडक विभागले बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर र गोरूसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ । पहिलो चरणमा बुटवल–गोरूसिंगे खण्ड बन्ने भएको हो । बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन […]

क्यान्सर रोगसँग लडिरहेकी माहिरालाई बुहारी ग्रुप अफ लुम्बिनी प्रदेशद्वारा आर्थिक सहयोग

बिष्णु खरेल ,बाणगंगा ।  कपिलवस्तुको बाणगंगा नगरपालिका- ९ भर्तापुरकी ६ वर्षीय बालिका माहिरा विश्वकर्मा पछिल्लो छ महिनादेखि क्यानसर रोगसँग लडिरहेकी छन् । उनको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको भन्दै माहिरा परिवारले दाताहरूसँग सहयोग मागेका हुन । सोहि क्रममा यता  बुहारी ग्रुप अफ लुम्बिनी प्रदेशले  माहिराको उपचारका लागि आर्थि सहयोग गरेको छ ।  […]

शितगंगा ११ मा एच.पि.भि खोप अभियान बारे स्वयंसेविकालाई अभिमुखिकरण

जनहित अनलाइ, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ मा एच.पि.भि खोप अभियान बारे स्वयंसेविका तथा स्वयंसेवकहरुलाई अभिमुखिकरण गरिएको छ । पाठेघरको मुखको क्यान्सर रोगको रोकथामको लागि शितगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन हुन लागेको उक्त अभियान बारे अभिमुखिकरण गरिएको नवराज भुषालले जनहित अनलाइन सङ्ग बताउनुभयो । शितगंगा नगरपालिका भित्रका १० वर्ष देखि १४ […]

कपिलवसतुको बुद्धभूमिमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमिमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । बु्द्धभुमि नगरपालिका २ बड्हरा पुल नजिकै ट्रकको ठक्करबाट मोटरसाईकल चालक गोरुसिगेंका २० बर्षीय अर्जनु थारुको मृत्यु भएको हो । सोमबार बिहान बा लु ९१ प ३१३४ नम्बरको मोटरसाईकलमा सभार थारुलाई ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । प्रहरीले […]